• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान


  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान गरेको छ । महानगरपालिकाले आइतबार चितवनका तिन निजि क्षेत्रका उद्योगि तथा ब्यबसायीहरुलाइ स्वागत एवं सम्मान गरेको हो। उद्योग बाणिज्य सघ चितवन,चितवन उद्योग सघ र चितवन च्याम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाले सम्मान गरेको हो । महानगरका प्रमुख रेनु दाहाल तथा उप प्रमुख चित्रसेन अधिकारीले सयुक्त रुपमा ब्यबसायीहरुलाइ खादा तथा टीका लगाएर सम्मान गर्नुभएको हो । महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान सगसगै भरतपुर भ्रमण बर्ष २०२४ को सन्दर्भमा पनि छलफल एवं अन्तरक्रिया गरेको छ । सम्मान कार्यक्रममा बोल्दै उद्योग बाणिज्य सघ चितवनका निबर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठले भरतपुर भ्रमण बर्ष ले निजि क्षेत्र निकै उत्साहित भएको बताउनु भयो । हामी निजि क्षेत्रका उद्योगि एवं ब्यबसायीहरु भ्रमण बर्षबाट निकै उत्साहित भएका छौ श्रेष्ठले भन्नुभयो,यो हाम्रो लागी महत्त्वपूर्ण र उपलब्धिमुलक क्षण हो । त्यस्तै चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले महानगरपालिकाले गरेको सम्मानले आफुलाइ थप जिम्मेवारी बनाएको उल्लेख गर्नुभयो । सिथिल बनेको निजी क्षेत्रलाई माथी उकास्नको लागि महानगरले अभिभावकतब ग्रहण गर्दै भ्रमण बर्ष आयोजना गर्दिएको हो भट्टराईले भन्नुभयो,यसलाइ अतिरन्जित बनाउने काम कहि कतैबाट कसैले पनि नगर्न सबै निजि क्षेत्रसग मेरो अनुरोध छ ।

    Advertisement

    पर्यटन बिकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन,सिथिल अवस्थामा रहेको पर्यटन ब्यबसायलाई थप चलायमान बनाउन,महानगरको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न,प्राकृति,सास्कृतिक,धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको प्रचारप्रसार गरि पर्यटकको सख्या र बसाइ अवधी वृद्धि गर्ने उद्वेश्यले महानगरपालिकाले निजि क्षेत्र सगको सहकार्यमा पहिलो पटक बृहत् प्रबर्धानात्मक अभियान अन्तरगत भरतपुर भ्रमण बर्ष २०२४ आयोजना गर्न लागेको हो ।

    चितवन उद्योग सघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले भ्रमण बर्षलाइ सबै क्षेत्रबाट अपनत्व हुने गरि सफकतापुर्वक सम्पन्न गर्न आग्रह गर्नुभयो । यस्तै उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले भ्रमण बर्षलाइ निजी क्षेत्रले ऐतिहासिक बर्षको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले भ्रमण बर्षलाइ सागरको सज्ञा दिदै यसबाट कति पानी निकाल्न सकिन्छ अब धेरै भन्दा धेरै पानी निकाल्ने समय आएको पनि प्रष्ट पार्नुभयो । महानगरका पर्यटन बिज्ञ सल्लाहकार डा बिश्व सुवेदीले प्रमुख पर्यटकीय गन्तव्यहरु २१ वटा भए पनि ब्लकहरु निर्माण गरि एउटै ब्लक भित्र ५ देखि १० वटा सम्म गन्तव्यहरु समावेश गरिएको बताउनुभयो । सुवेदीका अनुसार स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ५१ भन्दा बढी कार्यक्रमहरु भ्रमण बर्ष २०२४ मा आयोजना गरिने छ ।

    सम्मान तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै नगर उप प्रमुख एवं भ्रमण बर्ष कार्यसम्पादन समिति सयोजक चित्रसेन अधिकारीले निजि क्षेत्रको अपनत्व हुने गरि भ्रमण बर्षको आयोजना गरिएको जानकारी दिनु भयो । सबैको साझा लक्ष्य र उद्वेश्य अनुसार भ्रमण बर्षको आयोजना गरिएको हो अधिकारीले भन्नुभयो,निजी क्षेत्रलाई सबल, सक्षम र चलायमान बनाउन भ्रमण बर्षको अवधारणा ल्याइएको हो । कार्यक्रमलाई समापन गर्नुहुदै नगर प्रमुख एवं भ्रमण बर्ष मुल समारोह समिति सयोजक रेनु दहालले निजि क्षेत्र र महानगरबासिको लागि भ्रमण बर्ष एक महत्त्वपूर्ण शब्दकोष भएको टिप्पणी गर्नुभयो । शब्दकोषमा खोजे जति शब्दहरु पाए जस्तै भ्रमण बर्षमा पनि निजी क्षेत्रले खोजे जति अवसर पाउनेमा महानगरपालिका ढुक्क रहेको बताउनु भयो । भ्रमण बर्षका लागि महानगरपालिकाले २१ वटा प्रमुख पर्यटकीय गन्तव्यहरु,७ वटा लेकसाइड सर्किट र ११ वटा धार्मिक सर्किटको नामाकरण गरि ब्यबस्थापन गर्ने काम गरिरहेको छ । आगामी फागुन १८ गते अर्थात मार्च १ तारीखका दिन नारायणगढको नारायणी नदि किनारमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भब्य तामझामका साथ भ्रमण बर्षको उद्वघाटन गर्ने कार्यक्रम रहेको छ ।

    सोमबार, माघ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.