• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

पवित्र तीर्थस्थल देवघाट मेलाको तयारी पूरा

"पाँच लाख भक्तजन आउने क्षेत्र विकास समितिको अनुमान "

  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • देवघाट/पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । हरेक वर्ष माघेसङ्क्रान्तिका दिन त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

    Advertisement

    यसवर्षको माघेसङ्क्रान्तिमा करिब पाँच लाख भक्तजन देवघाट पुग्ने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका सदस्यसचिव सदन बरालले बताउनुभयो  । गत वर्षको माघेसङ्क्रान्तिका दिन करिब साढे दुई लाख भक्तजन पुगेका थिए । कोरोना महामारीपछिको हरेक मेला–महोत्सवमा मानिसको संख्या झन्डै दोब्बरले बढेकाले देवघाटमा पनि यसपटक गत वर्षभन्दा दोब्बर भक्तजन पुग्ने अनुमान गरिएको बरालले बताउनुभयो  ।

    पुस मसान्त अर्थात् आज बिहान वेणी–संगममा धार्मिक विधिअनुसार लिङ्गो गाडेपछि माघेसङ्क्रान्ति मेला शुभारम्भ हुन्छ । मेला व्यवस्थापनका लागि चितवन, तनहँु र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय सरकार लगायतका विभिन्न निकायसँग समन्वय गरिएको बरालले जानकारी दिनुभयो ।

    माघेसङ्क्रान्तिका दिन रामनगर, ठिमुरा र दासढुङ्गाबाट देवघाट प्रवेश गर्ने र वागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ । देवघाटमा साना सवारीसाधन पार्किङका लागि सीताराम संस्कृत माविको कम्पाउन्ड र ठूला सवारीसाधनलाई दाहसंस्कार प्रवेशद्वारअगाडि पार्किङ स्थलको व्यवस्था गरिएको उहाँले बताउनुभयो । पार्किङ गर्दा साइकलको १० रूपैयाँ, मोटरसाइकलको २० रूपैयाँ, कार/जिप/भ्यानको ५० रूपैयाँ र ठूला सवारीसाधनको १०० रूपैयाँ शुल्क उठाउने समितिको योजना छ ।

    नदी वारपार गर्दा डुङ्गा र ¥याफ्टिङको एकतर्फी भाडा ५० रूपैयाँ निर्धारण गरिएको छ । आकस्मिक उद्धारका लागि दुईवटा काठका डुङ्गा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेनाको नयाँ सबुज गणबाट गरी दुई/दुईवटा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले  जानकारी दिनुभयो ।

    मेलामा सुरक्षा व्यवस्था मिलाउन बागमती प्रदेश प्रहरीबाट १७८ जना, जिल्ला प्रहरी कार्यालयबाट १०० जना, ५० जना सशस्त्र र ३० भन्दा बढी नेपाली सेना परिचालन हुनेछन् । तनहुँतर्फबाट करिब १४५ जना सुरक्षाकर्मी परिचालन गरिने छ । झोलुङ्गे पुलमा एकपटकमा सय जनालाई एकतर्फीरुपमा प्रवेश अनुमति दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको जानकारी दिनुभयो । झोलुङ्गे पुल जीर्ण भइसकेकाले माघेसङ्क्रान्तिलाई मध्यनजर गरी दुई महिनाअघि मर्मत भइसकेको अध्यक्ष रानाको भनाइ छ ।

    गलेश्वर आश्रमका पिठाधिश स्वामी आत्मनानन्द गिरीजी महाराजले झोलुङ्गे पुलमा भक्तजनको चाप घटाउन नदीमा चल्ने डुङ्गाको शुल्क घटाउन सुझाव दिनुभयो  । जीर्ण भइसकेको झोलुङ्गे पुलमा भक्तजनको प्रवेश अत्यधिक हुन पुगे अप्रिय घटना हुन सक्ने भन्दै यसतर्फ विशेष सचेत हुन उहाँले मेला व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । ‘झोलुङ्गे पुलमा भक्तजनको भार पर्ने देखिन्छ । नदीमा चल्ने डुङ्गाको शुल्क घटाउन सके पुलको भार कम गर्न सकिन्छ’, उहाँले भन्नुभयो  ।

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.