• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नामजुङ्ग स्वास्थ्य चौकी गोरखामा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • गोर्खा/लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन गाँउ पालिका गोर्खाको सयुक्त आयोजनामा यहि पौष १४ गते शनिबार नामजुङ्ग स्वास्थ्य चौकी गोरखामा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
    लायन्स क्लब अप चितवन चौतारी लगायतका अन्य १३ क्लबको सह आयोजना एंव कोसिर क्यान्सर सेन्टर भरतपुर, आईरिस फार्मेसी भरतपुर, शहिद लखन गाँउ पालिका वडा नं ९ तथा नामजुङ्ग स्वास्थ्य चौकीले सहयोग पु¥याएका थिए ।
    निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिरमा बिशेषज्ञ २७ जना चिकित्सकहरुले स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो । शिबिरमा स्त्री तथा प्रसुती रोग,मुत्र तथा मृगौला रोग, जनर सर्जरी, हाड जोर्नी तथा नसा रोग, जनरल सर्जरी, मुटुरोग, सामान्य चिकित्सा (फिजिसिएन), रेडियोलोजी, नाँक, कान तथा घाटी, मुटु रोगका बिरामीहरुलाई निःशुल्क औषधी समेत प्रदान गरिएको थियो ।
    शिबिरमा १७३ जनाको आँखा परिक्षण गरिएको शिबिरमा मुत्र तथा मृगौला रोग एवं फिजिसियन तथा मुटु रोग सम्बन्धि सेवा १६९ जनालाई प्रदान गरिएको थियो । १६३ जनाले हाड जोर्नी तथा नसा रोग सम्बन्धि सेवा लिनुभएको त्यसैगरी ५४ जनाले सर्जिकल सेवा, ९२ जनाले स्त्री तथा प्रसुती सम्बन्धि र २८ जनाले नाँक, कान तथा घाटी रोग बिशेषज्ञबाट सेवा लिनुभएको थियो । उक्त शिबिरमा २५२ जनाको मघुमेह परिक्षण, ३१ जनाको मुटुको भिडियो एक्सरे (ईको), ९१ जनाको भिडियो एक्सरे गरिएको थियो । शिबिरमा ७३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण (भिआए) गरिएको लायन्स क्लब अफ चितवन अतुल्यका सचिब डा कृपेश थापाले जाकारी दिनुभयोे ।

    Advertisement


    शिबिरको उद्घाटन गर्दै शहिद लखन गाँउ पालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बिशेषज्ञ स्वास्थ्य शिबिर अन्य शिबिर भन्दा फरक हुने आफुले अनुभब गरेको बताउदै आफ्नो ठाँउमा यो शिशिर सञ्चालन गर्न पाउदा स्थानिय नागरिकलाई धेरै लाभ पुगेको बताउनुभएको थियो । वहाँले स्थानियलाई सम्बोधन गर्दै हाम्रालागी निःशुल्क भएको यो शिबिर सञ्चालन गर्न लायनहरुले ठुलो खर्च गरेको बताउदै स्वास्थ्य परामर्शका लागि हतार नगरी बिशेषज्ञ सँग समय लिएर लाभ लिन समेत अनुरोध गर्नुभएको थियो ।
    कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गर्भनर लायन दिनानाथ न्यौपाने, शहिद लखन गाँउ पालिकाका उपाध्यक्ष ईन्दिरा तिवारी, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका पुर्व डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट, एक्जुकेटिभ चिफ प्रभाकर पण्डित, एक्जुकेटिभ को–चिफ पूर्णप्रसाद शर्मा, डिष्ट्रिक को–चिफ बिनोद पन्त, क्लष्टर नं ३ का प्रमुख सुरज पाठक, रिजोन चियर पर्सन डा गंगा सापकोटा, भक्तीप्रसाद भुषाल , जोन चियर पर्सन कपिल सुवेदी, डिष्ट्रिक प्रोग्राम मेम्वर डा भावना बाग्ले, डिष्ट्रिक चेयर पर्सन डा शुसिल अधिकारी, बिभिन्न लायन्स क्लबका अध्यक्ष पदाधिकारी एंव सदस्यहरु, शहिद लखन गाँउ पालिका वडा नं ९ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
    लायन डा. बिधान थापा, लायन डा बिमान थापा, लायन उषा भण्डारी र लायन जिवन पौडेलले संयोजन गर्नुभएको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिकी अध्यक्ष लायन डा सरिता राना गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.