• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवन उद्योग संघले मनायो ३१ औं स्थापना दिवस


  •   शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
  • राजु भट्ट

    Advertisement

    भरतपुर, असार ०५ /चितवनका सम्पूर्ण विषय, वर्ग र स्तरका उद्योगहरूको छाता संस्था चितवन उद्योग संघले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । संघको सभाहलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै ऐतिहासिक र गरिमामय दिवसको पुनित अवसरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणले सिर्जित वर्तमान विषय परिस्थितिमा सबै उद्यमी मित्रहरु तथा सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट बच्ने शक्ति मिलोस् र थलिएको नीजि क्षेत्रको अर्थतन्त्रको पुनरुत्थानले गति लिन सकोस् भन्ने कामना गर्दै आगामि दिनमा समेत संघको चौतर्फी विकास र उद्यमीहरुको हकहितमा कटिवद्ध भई लाग्ने प्रण व्यक्त गर्नुभयो । उहाँले संघको स्थापना गर्नुहुने आदरणीय संस्थापकहरु, संघको स्थापनाकालदेखि हालसम्म संघको मर्म र भावना बमोजिम अघि बढ्नको लागि सक्रियताका साथ तत्पर भई विभिन्न कालखण्डमा आईपरेका आरोह, अवरोह पार गर्दैै संघको गरिमालाई उच्च राख्न समर्पित हुँदै उद्यमीहरुलाई प्रेरित गर्नुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरु एवं अग्रजहरु, वर्तमान कार्यसमितिमा रही हातेमालो गर्दै संघको गरिमालाई अझै मर्यादित र व्यवस्थित बनाउन लागिरहनु भएका पदाधिकारी एवं सदस्यज्यूहरु, इकाई समितिका अध्यक्ष एवं सदस्यहरु, महिला उद्यमी मञ्चका अध्यक्ष एवं सदस्यहरु, युवा उद्यमी मञ्चका अध्यक्ष एवं सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवं सदस्यहरु एवं संघका सम्पूर्ण सदस्य उद्योगीज्यूहरु, सचिवालयका सम्पूर्ण कर्मचारीहरु तथा सम्पूर्ण शुभचिन्तक महानुभावहरुमा संघको ३१ औं स्थापना दिवसको अवसमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

    चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकारले ब्यानर वाचनसँगै केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो । संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकारले ३० वर्ष अघि संघको स्थापना गर्दाको यथार्थ वस्तुस्थितिको बारेमा प्रष्ट्याउनु भएको थियो । स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरु वामदेव खनाल, गुणाकर खरेल, सोमराज मरहट्टा, पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिलका अध्यक्ष हरिप्रसाद सुवेदी, पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, संघका पूर्व अध्यक्ष एवं पूर्व अध्यक्ष मण्डलका अध्यक्ष भीमबहादुर पाण्डे, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले आफ्नो कार्यकालको अनुभव सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    ३१ औं स्थापना दिवसको अवसरमा पूर्व कार्यसमिति क्लवका सदस्यहरु रामचन्द्र गौतम, बद्री प्रसाद अधिकारी, चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यसमिति सदस्यहरु अमरबहादुर अधिकारी, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, सुधा सुवेदी पौडेल, अमर घिमिरे, परमेश्वर भण्डारी, युवा उद्यमी मञ्चका उपाध्यक्ष सुरन्द्र कार्की, चितवन औद्योगिक विकास साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्याल लगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.