• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुरका १४४ जना स्काउट पारिजात स्कुलमा दिक्षित


  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका १४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन। आइतवार भरतपुर -६ चोक बजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित शितकालिन क्याम्प तथा दिक्षान्त समारोहमा स्काउट विद्यार्थी दिक्षित भएका हुन। विद्यालयका प्राचार्य एवं ट्रुप अध्यक्ष अरविन्द प्रताप राणाको अध्यक्षता रहेको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिको रुपमा रहेका थिए।
    कार्यक्रममा भरतपुर-६ चोकबजार स्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुल,भरतपुर-१२ स्थित मोहन माध्यमिक विद्यालय र भरतपुर-९ स्थित स्टेप बाई स्टेप ईङ्ग्लिस बोर्डिङ्ग स्कुलका स्काउट विद्यार्थीहरुको सहभागीता रहेको थियो।  कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले सम्वृद्ध समाज निर्माणमा स्काउट भाइ बहिनिहरुको मह्त्वपुर्ण भुमिका रहदै आएको बताउनुभयो साथै उनले स्काउटिङ्गको अभियानमा महानगर सदैव सकारात्मक रहेको बताए।
    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भरतपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्र प्रसाद पौडेल विशिष्ट अतिथीको रुपमा रहेका थिए। त्यस्तै ,अतिथीको रुपमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवं संचारकर्मी सन्तोष बस्ताकोटी,सहायक राष्ट्रिय प्रशिक्षक शिव प्रसाद बराल,स्काउटर ईश्वर गुरुङ्ग,गणेश थापा,अशोक ढकाल,शिक्षक कृष्ण भट्ट,सरस्वती भण्डारी ,विद्यालय संचालक समितीका अध्यक्ष बिष्णु तिवारी  लगायत रहेका थिए।
    कार्यक्रममा स्काउटर उपेन्द्र घिमिरे र सरस्वती भण्डारीले स्काउट विद्यार्थीलाई दिक्षान्त गराउनुभएको थियो। एक रात दुई दिनको सो कार्यक्रममा स्काउट विध्यार्थीहरुका लागि नेपाल स्काउटको ईतिहास,लर्ड बेडेन पावेल,लेडि बेडेन पावेलको जिवनी र संघर्ष,गाँठो सम्वन्धी ज्ञान साथै क्याम्प फायरको अर्थ,व्यवस्थापन र नियम सम्बन्धी जानकारी मुलक कक्षा संचालन भएको थियो। त्यस्तै, सोही कार्यक्रममा साँस्कृतिक कार्यक्रम साथै क्याम्प फायर,धर्मसभा लगायतका स्काउटिङ्ग गतिविधिहरु संचालन भएको थियो। सो कार्यक्रममा चितवन स्मार्ट स्काउट क्र्युले सहजीकरण गरेको थियो। कार्यक्रम विद्यालयका स्काउट माष्टर उपेन्द्र घिमिरेले संचालन गर्नुभएको थियो।

    Advertisement

    मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.