• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

उद्योगीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजना र व्यूटीफुल माईन्ड रिहाबिलिटेशन सेन्टर प्रा.लि.को सह–आयोजनामा उद्योगीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष गजेन्द्र अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल र चितवन उद्योग संघ गभर्निङ काउन्सिलका उपाध्यक्ष भेषराज दुवाडीले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।
    कार्यक्रममा प्रो.डा.शैलेन्द्रराज अधिकारीले मनोरोगका कारण र लक्षण, बरिष्ठ मनोरोग विशेषज्ञ डा.गिरीराज भन्तानाले उद्यमीमा हुने तनावका प्रकृति र कारण, प्रो.डा.विद्यादेव शर्माले मानसिक स्वास्थ्य मनोरोग र तनाव, स्वामी आचार्य महेन्द्र प्रसाद भट्टराईले आनन्दित आत्म संगठनात्मक व्यवस्थापन र श्वास उपचार र बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलले उत्प्रेरणा मुलक सन्देश प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रममा उद्योगीहरु चन्दना कोइराला, सुनिता पौडेल, पत्रकार बालगोविन्द न्यौपानेले राखेका जिज्ञासाहरुको बारेमा प्यालिष्टमा रहनुभएका वक्तहरुले पालैपालो उत्तर समेत दिनुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् खैरहनी समितिका अध्यक्ष युवराज पाठक, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् माडी समितिका अध्यक्ष रमेश नेपाली, बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइराला, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु दुर्गालाल सापकोटा, ईश्वरी प्रसाद रिजाल, अनिल अग्रवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवम् युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका निवर्तमान अध्यक्ष पार्वती कुँवर, उपाध्यक्षहरु सरिता खनाल पौडेल, कविता श्रेष्ठ, सचिव गीता ढकाल, महिला उद्यमी मञ्च खैरहनी समितिका अध्यक्ष जिनिता बस्नेत, महिला उद्यमी मञ्च कालिका समितिका अध्यक्ष बुद्धिमाया घले, महिला उद्यमी मञ्चका कार्यसमिति सदस्यहरु राधा शर्मा, सीता धिताल अधिकारी, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका सचिवालय निर्देशक भरत दवाडी, निर्देशक सुविन श्रेष्ठ लगायतको उद्योगीहरुको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको र दोश्रो सेसनको प्रस्तुतिकरणको लागि व्यूटीफुल माईन्ड रिहाबिलिटेशन सेन्टर प्रा.लि.सञ्चालक कमल शर्मा भुषालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.