• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दुईवर्षे कार्ययोजना सहित सकियो कार्ययोजना तर्जुमा गोष्ठी


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • भरतपुर/३२ औं बार्षिक साधारणसभा एवं १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो दुईवर्षे कार्यकालका लागि विशेष कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । कार्ययोजना तर्जुमा गोष्ठीमा संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य सहित १७ औं कार्यसमितिको भिजन र मिसन प्रस्तुत गर्नुभएको थियो भने संघका गभर्निङ काउन्सिलका कार्यवाहक अध्यक्ष भेषराज दुवाडीले पानसमा दियो बालेर उद्घाटन गर्नु भएको थियो ।
    अध्यक्ष न्यौपानेले कार्यसमितिमा मनोनित गर्न बाँकी २ जना सदस्यहरु शेषमणी भट्टराई र प्रकाश पौडललाई मनोनित गरि पूर्णता दिनु भएको थियो र अध्यक्षले प्रस्तुत गर्नुभएको भिजन र मिसन अनुरुप संघको विभागको तर्फबाट विभागिय प्रमुखहरुले, पालिका समितिहरु, महिला उद्यमी मञ्चका अध्यक्ष तथा युवा उद्यमी मञ्चको तर्फबाटे आ–आफ्नो दुईवर्षे कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
    कार्ययोजना गोष्ठीमा विभागिय प्रमुखहरु उपाध्यक्ष मदन घिमिरेले संगठन तथा सदस्य समन्वय विभागसम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी र भेषराज दुवाडीले गर्नुभएको थियो । त्यस्तै, उपाध्यक्ष गजेन्द्र अधिकारीले आर्थिक योजना तथा निर्माण विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी र राजु पौडेलले गर्नुभएको थियो । त्यसैगरी, उपाध्यक्ष तारा बहादुर कार्कीले संस्थागत सम्बन्ध तथा भ्रमण विभागको प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षकमा संघका पूर्व अध्यक्ष भेषराज दुवाडी रहनु भएको थियो । त्यसैगरी उपाध्यक्ष गोपाल प्रसाद गैरेले नीति निर्माण समन्वय तथा अनुसन्धान विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षकमा संघका पूर्व अध्यक्षहरु राजु पौडेल, भेषराज दुवाडी, वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल तथा उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बद्रिनाथ शर्मा रहनु भएको थियो ।
    त्यस्तै, उपाध्यक्ष दिनुप कुमार बरालले प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी र राजु पौडेलले गर्नुभएको थियो ।
    त्यस्तै, उपाध्यक्ष प्रमेश्वर भण्डारीले सचिवालय विभाग सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त सेसनको समिक्षा संघमा निवर्तमान अध्यक्ष त्रिलोचन कंडेल र पूर्वअध्यक्ष भीम वहादुर पाण्डेले गर्नुभएको थियो ।
    कार्ययोजना तर्जुृमा गोष्ठीमा महिला उद्यमी मञ्चको अध्यक्ष सृजना सोतीले आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो भने युवा उद्यमी मञ्चको निर्देशक भरत दवाडीले प्रस्तुती गर्नुभएको थियो । उक्त सेसनको समिक्षा पूर्व अध्यक्ष भेषराज दुवाडीले गर्नु भएको थियो ।
    त्यसैगरी पालिका समितिहरु रत्ननगर समिति, खैरहनी समिति, कालिका समिति, राप्ती समिति, माडी समिति तथा इच्छाकामना समितिका अध्यक्षहरु क्रमश उमाकान्त पौडेल, युवराज पाठक, अन्तोष बम्जन, खिल प्रसाद घिमिरे, रमेश नेपाली र रामहरी कंडेलले प्रस्तुती दिनु भएको थियो भने प्रमुख समिक्षकमा पूर्व अध्यक्ष भेषराज दुवाडी र सहजकर्ताको रुपमा संघका उपाध्यक्ष मदन घिमिरे रहनु भएको थियो ।
    उपाध्यक्षहरु, महिला÷युवा उद्यमी मञ्च र पालिका समितिबाट प्रस्तुत योजनाहरुका विषयमा सहभागी उद्योगीहरुबाट जिज्ञासाहरु समेत आएका थिए । आएका जिज्ञासाहरुलाई सम्बन्धित सेसनका विभागिय प्रमुखहरु र सम्बन्धित विभागका संयोजकहरुले प्रष्ट्याउनु भएको थियो भने टिप्पणीकारहरुले टिप्पणी उल्लेख गर्नु भएको थियो । संघका उपाध्यक्ष एवम् आर्थिक योजना तथा निर्माण विभागका प्रमुख गजेन्द्र अधिकारी कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सहजीकरण गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.