• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सहकारी बिना देशको आर्थिक बिकास सम्भब छैन : कार्यबाहक नगर प्रमुख अधिकारी


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले सहकारी बिना देशको आर्थिक बिकास सम्भब नभएको बताउनु भएको छ । सहकारीहरु स्थापना भएका बिश्वका मुलुकहरूमा आर्थिक क्रान्ति भएको उल्लेख गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले अर्थतन्त्रको वास्तविक मेरुदण्ड सहकारी क्षेत्र नै भएको टिप्पणी गर्नुभयो । हस बहुउद्देश्यीय सहकारी सस्थाको २० औ साधारणसभा तथा १४ औ बार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई आज मगलबार नारायणगढमा सम्बोधन गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति दिन खस्कदै गएको तर्क  राख्नुभयो ।

    Advertisement

    छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले सहकारी बिकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले अध्यक्षको प्रतिवेदन,सचिब शारदा शर्मा पौडेलले सचिबको प्रतिवेदन र कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । त्यस्तै गोबिन्दप्रसाद पौडेलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,बाबुराम अधिकारीले ऋण उप समितिको प्रतिवेदन,देशबन्धु अधिकारीले शिक्षा उप समितिको प्रतिवेदन र प्रा डा होमनाथ सापकोटाले पदपूर्ति उप समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा भरतपुर १ का वडा अध्यक्ष केशव मर्हर्जन,चितवन उधोघ सघका अध्यक्ष सुर्य न्यौपाने,जिल्ला सहकारी सघ चितवनका उपाध्यक्ष प्रेम नाथ दुवाडी,भरतपुर महानगरको सहकारी शाखा प्रमुख रोजि के सि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा जेष्ठ शेयर सदस्य सुनिता देवि गौतमलाई जेष्ठ शेयर सदस्य सम्मान र अबिरल अधिकारीलाई खुत्रुके बचत सम्मानबाट सम्मानित गरिएको छ । त्यसै गरि उत्कृष्ट मासिक बचत,उत्कृष्ट मुद्दती बचतकर्ता,उत्कृष्ट दैनिक बचतकर्ता,उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट बचतकर्ताबाट केही शेयर सदस्यहरुलाइ सम्मान समेत गरिएको छ । नेपालमा हाल ३१ हजार सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् भने सरकारले १५ वटा सहकारी सस्थाहरुलाइ समस्याग्रस्त सहकारीको सुचीमा राखेको छ । चितवनमा २०१३ साल चैत २० गते बखान सहकारी सस्थाको स्थापना भए देखि नेपालमा सहकारीहरुको स्थापना हुन थालेको हो ।

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.