• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टबाट पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रा.लि.को नामबाट सञ्चालन हुँदै

  •   बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
  • भरतपुर/नवलपरासीको थुम्सीमा वि.सं. २०५६ साल मंसिर १७ गतेबाट सेवा शुभारम्भ भई आम ग्राहकहरुको सामु स्थानीय मौलिक गुरुङ समुदायको खाना पस्कदै आईरहेको पाते ढिंडो होटल एण्ड रेष्टुरेण्ट यहाँहरुकै अपार माया र सद्भावले २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गर्दैछ । साँढे २ दशकको यात्रामा ग्राहकहरुले देखाउनु भएको माया र सद्भावका कारण पाते ढिंडोलाई थप व्यवस्थित र परिष्कृत गर्दै नयाँ ढङ्गबाट अगाडी बढाईने लक्ष्य लिइएको बृखलाल गुरुङले जानकारी दिनुभयो ।

    Advertisement

    पहिलो पटक लेकाली पोखराको प्रवद्र्धन र सहकार्यमा हाम्रो पहिलो शाखा भरतपुर–१०, शिखरचोकमा (सप्तगण्डकी कलेज नजिक) वार्षिकोत्सवको अवसर पारि २०८० मंसिर १७ गतेदेखि पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टबाट पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रा.लि. को नामबाट आशिंक शुभारम्भ गरी संचालनमा ल्याउदैछौं ।

    हाल पाते ढिंडो होटल एण्ड रेष्टुरेण्टको शाखा भन्दै हामीसँग मिल्ने गरी उस्तै नाम राखेर विभिन्न स्थानमा होटल खोली आम ग्राहक महानुभावहरुमा भ्रम सिर्जना गर्ने काम भैरहेको छ । हालसम्म हाम्रो कुनै पनि स्थानमा कुनै पनि शाखा नभएको सञ्चालक बृखलाल गुरुङले जानकारी गराउनुभयो । यहि भ्रम चिर्नलाई र तपाईहरुको माया, सद्भावलाई अझ विस्तारित व्यवस्थित बनाउन थप सेवा सहित पहिलो शाखा विस्तार सुरु गरेका छौं –गुरुङले भन्नुभयो ।

    पहिलो शाखा विस्तारसँगै हामीले हाम्रो सेवामा ग्राहकरुको आवश्यकतालाई मध्यनजर गर्दै अझ सेवाहरु थप गरेका छौं । थप सेवाको रुपमा विशेष परीकारहरु ग्राहककै अगाडी पकाई (लाईभ) धराने बुंगुरको सेकुवा, चिकेन सेकुवा, मटन सेकुवा, बफ सेकुवा र स्वादिष्ट फास्टफुडको परिकारहरु पस्कनेछौं । साथै विभिन्न संघसंस्था, व्यावसायीक प्रतिष्ठानको लागि आवश्यक सभा, सेमिनार, गोष्ठी गर्न, बर्थ–डे, एनिभर्सरीको उत्सव मनाउनका लागि १ सय जनासम्मको क्षमता भएको सुविधा सम्पन्न वातावरणानुकुलीत (एसी) सेमिनार हल र १५ जनासम्मको लागि ६ वटा प्राइभेट वातावरणानुकुलीत (एसी) डाइनिङ हलको समेत सुविधा थपेका छौं ।

    नयाँ शाखा संचालनका लागि करिब २ करोड रुपैयाँ लगानी भएको छ भने हामीले तत्काल २२ जनालाई रोजगारी दिएका छौं । साथै अंग्रेजी नयाँवर्षको दिन १ जनवरी २०२४ मा ग्राण्ड ओपनिङ गरिनेछ र सो बेलासम्म करिब ३५ जनाले रोजगारी पाउनेछ । योसँगै हामी थप लगानी गर्दै देशका मुख्य शहरहरुमा हाम्रा थप शाखाहरु खोल्दै लैजानेछौं गुरुङले बताउनुभयो ।

    बुधबार, मङि्सर १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.