• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

टिकौलीको श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नं १० स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा यही मंसिर ११ गतेदेखि श्रीमत्तारतम बाणी चर्चा पाठपारायण तथा श्रीमद्भागवत कथा प्रबचन एवम् धनधान्याचल ज्ञानमहायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षणसंगै कुरुकुलम र धर्मशालाको भवन निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले मंसिर ११ गतेदेखि १७ गते सम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

    Advertisement

    श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई कार्यसमिति टिकौलीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ज्ञानमहायज्ञको गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । लामो इतिहास बोकेको सो मन्दिरको भौतिक पूर्वाधार निर्माण गरी धार्मिम पर्यटकीय स्थलको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाराज सुवेदीले जानकारी दिए । पछिल्लो समय हिन्दुधर्म संकटमा परेको भन्दै उनले हिन्दुधर्म जोगाउन पनि महायज्ञ कोसेढुंगा सावित हुने बताए ।

    परिर्वतनका नाममा अधिकाँस नेपालीले मान्दै आएको हिन्दुधर्मको विनास गर्ने काम भएको भन्दै उनले कोटीहोम, ज्ञानमहायज्ञ जस्ता कार्यक्रम गरेर यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । ज्ञानमहायज्ञमा धर्मगुरु प्रमोद सुधाकरले कथाबाचन गर्ने छन् । संस्कृतिक शिक्षालाई जोगाउन गुरुकुलम सञ्चालन तथा धार्मिक पर्यटनको विकासको लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिका उपाध्यक्ष जगदिश बरालले जानकारी दिए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको निकटमा रहेको टिकौलीमा अबस्थित श्रीकृष्णप्रणामी मन्दिरलाई आर्कषक बनाएर धर्मशाला निर्माण गरी धार्मिक पर्यटकलाई भित्र्याउने योजना रहेको उनको भनाई छ ।

    पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक बालकृष्ण अम्गाईले महायज्ञ सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने र एक करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा समितिका महाससचिव देवराज पराजुली, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य केशबप्रसाद अधिकारीले ज्ञानमहायज्ञको तयारीका बारेमा प्रकास पारेका थिए ।

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.