भरतपुर/भरतपुरमा आज (बुधबार) दुई वटा शव फेला परेको छ । भरतपुर ९ र १२ को सिमानामा पर्ने मिलनचोक मुख्य हाइवेमा रहेको पुल मुनि २ वटा बोरा भित्र अन्दाजी ३५/४०बर्षका एक महिला र एक पुरुषको शब फेला परेको हो । उनीहरुको परिचय भने खुलेको छैन । थप अनुसन्धान भइरहेको छ ।
Advertisement





