• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘कसैप्रति पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन’:उर्मिला श्रेष्ठ-उपाध्यक्ष,नेपाल चेम्बर अफ कमर्स/अध्यक्ष -नेपाल महिला चेम्बर


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मन स्वच्छ भएमात्रै मान्छे पूर्ण रुपमा सुन्दर हुने धारणा व्यक्त गर्नुभएको छ । बुधबार युजिसा इन्टरनेशनलद्वारा राष्ट्रिय नाच घर जमलमा आयोजित मिसेस नेपाल कल्चर प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै श्रेष्ठले उक्त धारणा राख्नुभएको हो । कोभिडपस्चात अर्थतन्त्र शिथिल भैरहेको अवस्थामा यस्ता कार्यक्रमले प्रगती र उत्साह दुवै बढाउने औंल्याउनुहुँदै श्रेष्ठले हरेक पेशा व्यवसायको आफनै महत्व हुने हुँदा सबैले कोही कसैमाथि भेदभावनराखी सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । ‘कुनै चिज पनि ठुला साना हुँदैनन्, कसैप्रति पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन, म यहि मान्यता राख्छु र यहाँहरुलाई पनि यहि आग्रह गर्दछु ’ उहाँले भन्नुभयो । उहाँले मिसेस नेपाल कल्चर विवाहित महिलाहरुको स्वतन्त्रता साथै व्यक्तित्व विकाससँग जोडिएकोले यसलाई मनोरंजनसँग मात्रै जोडन नमिल्ने जिकिर पेश गर्दै भन्नुभयो ‘मिसेस नेपाल कल्चर चाही मलाई किन राम्रो लाग्यो भने यो समाजमा महिला विवाहित भएपछि वा बच्चालाई जन्म दिईसकेपछि महिलाहरु स्वतन्त्र र खुला हुन सक्दैनन् भन्ने जुन विश्वास समाजमा व्याप्त छ यस्ता कुराहरुलाई चिर्दै महिलाहरु संचारिका, मोडल आदी पेशामा वा कुनै क्षेत्रमा अगाडि आउन सक्छ भन्ने गतिलो उदाहरण हो’ । त्यस्तै उहाँले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहने बताउनुहुँदै नारीले नारीमाथि गर्ने अन्याय र हिंसाका घटना उस्तै विकराल रहेको औंल्याउनुभयो । चेम्बर उपाध्यक्ष एवम् महिला चेम्बर अध्यक्ष श्रेष्ठले सशक्तिकरणको आधार स्तम्भ आर्थिक सबलिकरण रहेको उल्लेख गर्नुहुँदै महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा श्रेष्ठले संचारकर्मी सरोज ओझा, युवा व्यवसायी डेभिल सिंह राजपुत, काठमाडौं उद्योग वाणिज्य संघका सदस्य एवम् आईआईएफटीका संचालक तेन्जिङ शेर्पा, गायक बिनोद ढकाल लगायतलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । उक्त प्रतियोगिता कार्यक्रममा पूर्व मिस नेपालद्वय रुबि राणा र सुगारिका केसी, संचारकर्मी मनोज जोशी आदी निर्णायक रहनुभएको थियो ।

    Advertisement

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.