• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर र नारायणगढका विभिन्न क्षेत्रमा अनुगमन


  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले दैनिक नियमित स्वच्छ बजार अनुगमनलाइ फरक र नयाँ ढंगबाट सुचारु गरेको छ । आम जनताका समस्याहरुलाइ शून्य स्तरमा पुग्ने गरि समाधान गर्ने हेतुले महानगरले दैनिक नियमित बजार अनुगमनलाइ फरक र नयाँ ढंगबाट सुचारु गरेको हो । नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने र सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरि महानगरले नयाँ ढंग र नयाँ शैलीबाट बजार अनुगमन गरिरहेको छ । महानगरपालिकाले आज मगलबार पनि भरतपुर र नारायणगढका विभिन्न क्षेत्रमा अनुगमन गरेको छ । बिशेष गरि महानगरले आज दशै पर्बलाइ लक्ष्यित गर्दै नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रहरुमा रहेका मासु,दूध तथा भेटेनरी पसलहरुमा अनुगमन गरेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिनु भयो । मगलबार नारायणगढको लायन्सचोकमा रहेको चितवन मिट हाउस,लक्ष्मी मिट सप,राजकुमार मिटसप लगाएतका थुप्रै मासु पसलमा अनुगमन गरिएको छ ।

    Advertisement

    त्यस्तै बालकुमारी सब्जिमड्डिमा रहेका दर्जनौं माछा तथा मासु पसलहरुमा पनि महानगरले अनुगमन गरेको छ । अनुगमनमा केही माछा तथा मासु पसलहरुले मापदण्डअनुसार सरसफाइ नगरेको,दर्ता नविकरण नगरेको,सार्वजनिक फोहोर ब्यबस्थापन नगरेको पाइएको छ । त्यस्ता पसल तथा ब्यबसायीहरुलाइ सुधार गरेर सन्चालन गर्न र अबिलम्ब वडामा दर्ता तथा नविकरण गर्न समितिले निर्देशन समेत दिएको छ । चाडपर्वको मुखमा हामीले बिशेष गरि मासु र दुधलाइ बढी प्राथमिकतामा राखेर अनुगमन गरेका हौ सापकोटाले भन्नू भयो”यस बाहेकका अन्य क्षेत्रहरुको भने महानगरले पहिल्यै नै अनुगमन गरिसकेको छ । त्यसो त महानगरले चाडपर्वबाहेकका समयमा पनि बजार अनुगमन गर्दै आइरहेको छ भने ब्यबसायी र उपभोक्तालाई पनि सजग र सचेत गराउदै आइरहेको छ । ‘भरतपुर क्षेत्रमा धेरै मानिसका धेरै गुनासाहरु छन् ।

    अनुगमन जाँदा नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारवाही गर्ने गरि हामीले बजार अनुगमन गरिरहेका छौ महानगरको बजार अनुगमन समितिका सदस्य गोपाल दराइले भने” यी तीन फरक तरिकाबाट अनुगमन गर्दा आम जनताका गुनासाहरु तत्काल समाधान हुन्छन । उहाँका अनुसार ‘अहिले भइरहेका अनुगमनले मापदण्ड पालना गर्ने र नगर्ने को हुन्,भन्ने कुरा स्पष्ट रुपमा प्रष्ट पारेको छ । ‘सबैले राम्रो वा सबैले नराम्रो गरेको छैनन । राम्रो गर्ने र नराम्रो गर्ने एउटै तराजुमा हुँदा नराम्रो गर्नेलाई फाइदा पुगेको छ । राम्रो गर्नेले प्रोत्साहित हुन पाएनन् । अब राम्रो सुलभ र सहज सेवालाई प्रोत्साहित गर्नुपर्छ । गलत गर्नेलाई कानुनी कारवाहीमा ल्याउनु पर्छ । गलत गर्ने छुट कसैलाई पनि छैन ।’ दराइले भन्नुभयो । यसरी गरिने अनुगमनहरु नियमित र आकस्मिक हुनेछन् । समितिका अर्का सदस्य बिष्णु बहादुर भुजेल महानगरको बजार अनुगमनले उपभोक्ता र ब्यबसायी दुबैलाइ सुध्रिने मौका दिएको तर्क राख्नुहुन्छ । महानगरले अघिल्लो बर्ष देखि नै बजार अनुगमनलाइ नयाँ ढंग र नयाँ शैलिमा गर्ने गरेकै कारण उपभोक्ताहरुको गुनासो आउने क्रममा कमि आएको छ । अहिले महानगरको उजुरी पेटिकामा पहिलेको तुलनामा निकै कम उजुरी पर्ने गरेका छन् भुजेलले भन्नुभयो, यो महानगरको लागी फलदायी पक्ष हो । भरतपुर महानगरका पशु चिकित्सक डाक्टर दिपेश केसि उपभोक्ता र ब्यबसायी दुबै सजग र चनाखो रहन आबश्यक रहेको बताउनुहुन्छ । चाडपर्वको समयमा हुनसक्ने बिषादी खाना अर्थात फुड पोइजनलाई ध्यानमा राख्दै सबैले सावधानीपुर्बक स्वच्छ मासु,दूध तथा मासु र दुधबाट बन्ने सम्पुर्ण परिकारहरुमा बिशेष ध्यान पुर्‍याएर खान आग्रह पनि गर्नुभयो । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.