भरतपुुर/चितवन उद्योग संघको ३२ औं बार्षिक साधारण सभा एवं १७ औं अधिवेशनबाट सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा दुई सदस्य मनोनित गर्ने गरी २९ सदस्यीय नयाँ समिति गठन भएको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, परमेश्वर भण्डारी, कार्यसमिति सदस्यहरुमा कार्यसमिति सदस्यहरु उमाकान्त पौडेल, युवराज पाठक, अन्तोष बम्जन, खिलप्रसाद घिमिरे, रमेश नेपाली, रामहरि कँडेल, गोविन्द्रप्रसाद खनाल, महेन्द्र बहादुर बानियाँ, दुर्गालाल सापकोटा, सुरेन्द्र कार्की, विशाल चापागाई, अर्जुन सापकोटा, ईश्वरी रिजाल, डा.गिरीराज भन्तना, रमेश चन्द्र पुरी, ओमकार कँडेल, अनिल अग्रवाल, आनन्द पौडेल, सृजना सोती, अश्विन गोले रहनुभएको छ ।
Advertisement




