• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

दियालो बंगला दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय पार्क निर्माण गर्छौः प्रमुख दाहाल

  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आँपटारीमा रहेको दियालो बंगला दरबारको बाँकी भू–भागलाई अन्तर्राष्ट्रिय पार्क निर्माण गरिने बताउनुभएको छ । भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म आयोजना गरिएको बृहत वृक्षरोपण तथा सरसफाईमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख दाहालले दरबार क्षेत्रलाई आर्कषक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो।
    ‘भरतपुरलाई सुन्दर बगैँचा कार्य भइरहेको छ,उहाँले भन्नुभयो,‘हरियाली प्रर्वद्धनलाई अगाडि बढाएका छौ। स्मार्ट लाईट ३०० किमिमा हुँदा थप सुन्दर हुन्छ । पर्यटकीय गन्तव्यलाई सिंगार्ने काम पनि भईरहेको छ।’ प्रमुख दाहालले दियालो बंगला दरबारलाई म्युजियमका रुपमा विकास गर्ने र दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय पार्क निर्माण गर्ने गरी प्रकृया अगाडि बढाइएको बताउनुभयो ।

    Advertisement

    भरतपुरलाई पूर्वाधार विकास, वातावरण प्रर्वद्धन र सौन्दर्यकरण गरी सुन्दर सहर निर्माण गर्ने उदेश्यका साथ भरतपुर महानगर निरन्तर अगाडि बढेको प्रमुख दाहालको भनाई छ । प्रमुख दाहालले रोपिएका बोट विरुवाको संरक्षण गर्नु र नगर सफाई राख्नु नागरिकको पनि दायित्व भएको बताउनुभयो ।सडक डिभिजन कार्यालय भरतपुर ,राष्ट्रपति चुरे संरक्षण कार्यक्रम भरतपुर ईकाई र भरतपुर महानगरको सहकार्यमा बाईपास रोडको सो क्षेत्रमा वृक्षारोपण गरिएको हो। रोपिएका विरुवा उखेल्ने,भाँच्ने र नोक्सान गर्ने गरेका सुचना आएकोले स्वयं नागरिक सचेत नभई संरक्षण र प्रवद्र्दन गर्न नसकिने प्रमुख दाहालको भनाइ थियोे । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरी तयारी गरिरहेको भरतपुर महानगरले नगरभित्र वृक्षारोपण र सरसफाई अभियान नै चलाएको छ । राष्ट्रपति चुरे तराई संरक्षण समितिका चितवनका प्रमुख श्याम लोप्चनले लगाईएका विरुवा संरक्षण गर्न स्थानीयलाई आग्रह गर्नुभयो। बाईपास रोडको विशालचोकदेखि  बसपार्कसम्म अघिल्लो चरणमा वृक्षारोपण गरिएको छ भने अहिले विशालचोकदेखि आँपटारीसम्म वृक्षारोपण गरिएको हो। सो क्षेत्रमा वृक्षारोपण र संरक्षणका लागि सडक डिभिजन, राष्ट्रपति चुरे समिति र महानगरबीच  त्रिपक्षिय सम्झौता भएको थियो।

    https://www.youtube.com/watch?v=vE_20KEtXpA

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.