• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड : काठमाडौंमा आज उत्कृष्ट पाँच मनोनयन सार्वजनिक 


  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
  • काठमाडौं/लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एनप्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो ।
    मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । ‘चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ चितवनमा मोफसलबाट पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले आज अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ ।

    काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरीएको हो । १० बिधा बाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका बिधामा अवार्ड प्रदान गरिने छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धका हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना आगामी असोज २५ गते चितवन सिनेप्लेक्स सिजी मल, भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरुको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताए ।
    अवार्डको निर्णायक मण्डलमा वरिष्ट चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहेका छन् भने सदस्यहरुमा वरिष्ट रंग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ट रंग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहेका छन् ।
    ०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    Advertisement

    उत्कृष्ट गायिका
    १. सहिमा श्रेष्ठ  : दर्शन सलाम – छक्का पञ्जा ४
    २. शान्तिश्री परियार : आगो बिना – झिंगेदाउ
    ३. अस्मिता अधिकारी : फुलको थुँगा – ए मेरो हजुर ४
    ४. प्रविशा अधिकारी : हर युग होस् – प्रेमगीत ३
    ५. मेलिना राई : माया जदौ – हिजो आजका कुरा

    उत्कृष्ट गायक
    १. डेवीड शंकर : दर्शन सलाम – छक्का पञ्जा
    २. रवि ओड : अटल बाचा गरे – कृष्ण लीला
    ३. सुगम पोखरेल : फुल्को थुंगा – ए मेरो हजुर ४
    ४. प्रताप दास : हर युग होस् – प्रेम गीत ३
    ५. रामकृष्ण ढकाल : माया जदौ – हिजो आजका कुरा

    उत्कृष्ट संगीतकार
    १. दीपक शर्मा : दर्शन सलाम – छक्का पञ्जा ४
    २. अर्जुन पोखरेल : आगो बिना – झिंगेदाउ
    ३. एलिस कार्की : हर युग होस् – प्रेम गीत ३
    ४. दीपक शर्मा : माया जदौ – हिजो आजका कुरा
    ५. बाबुल गिरी : सिरुपाते जुंगामा – छक्का पञ्जा ४

    उत्कृष्ट लेखन
    १. दिपकराज गिरी – छक्का पञ्जा ४
    २. प्रदिप भट्टराई – महापुरुष
    ३. विकाश सुवेदी – प्रकाश
    ४. उपेन्द्र सुब्बा ÷ रामबाबु गुरुङ – कबड्डी ४
    ५. रिमेश अधिकारी /कृष्ण आचार्य – नालापानी

    उत्कृष्ट छायांकार
    १. संजय लामा – ए मेरो हजुर ४
    २. राजेश श्रेष्ठ – प्रकाश
    ३. राजेश श्रेष्ठ /पुरुषोत्तम प्रधान – प्रेम गीत ३
    ४. नरेन्द्र मैनाली – छक्का पञ्जा ४
    ५. शैलेन्द्र डि कार्की – कबड्डी ४

    उत्कृष्ट सम्पादक
    १. विपिन मल्ल – नालापानी
    २. जीवन थापा – प्रकाश
    ३. निमेश श्रेष्ठ – छक्का पञ्जा ४
    ४. निमेश श्रेष्ठ – कबड्डी ४
    ५. मित्र डी गुरुङ – झिंगेदाउ

    उत्कृष्ट अभिनेत्री
    १. केकी अधिकारी – झिंगेदाउ
    २. बेनिशा हमाल – छक्का पञ्जा ४
    ३. आँचल शर्मा – झिंगेदाउ
    ४. सृष्टि श्रेष्ठ – राधा
    ५. स्वस्तिमा खड्का – चिसो मान्छे

    उत्कृष्ट अभिनेता
    १. प्रदिप खड्का – प्रकाश
    २. हरिवंश आचार्य – महापुरुष
    ३. विपिन कार्की – फुलबारी
    ४. दयाह्याङ राई – कबड्डी ४
    ५. अनमोल केसी – ए मेरो हजुर ४

    उत्कृष्ट निर्देशक
    १. दिपाश्री निरौला – छक्का पञ्जा ४
    २. दिनेश राउत – प्रकाश
    ३. रामबाबु गुरुङ – कबड्डी ४
    ४. ज्ञानेन्द्र देउजा – झिंगेदाउ
    ५. प्रदिप भट्टराई – महापुरुष

    उत्कृष्ट चलचित्र
    १. कबड्डी ४ – बासुरी फिल्म्स्
    २. प्रकाश – बिनिश एन्टरटेन्टमेन्ट
    ३. झिंगेदाउ – कपनगढी सिनेमा /फिल्म क्रिउ नेपाल
    ४. महापुरुष – षटकोण आर्टस् प्रिजेन्टस्
    ५. छक्का पञ्जा ४ – आमा सरस्वती मुभिज

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.