• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

शैक्षिक सफ्टवेयर (शिक्षा) ‘डिस्टान्स लर्निङ फिचर’ संचालनमा


  •   बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
  • भरतपुर/कोरोना भाइरसका कारण देशभर लकडाउन भएको पनि आज ८० औं दिन भईसक्यो । लकडाउनको कारण हरेक क्षेत्रमा यसले निकै प्रभाव परिरहेको छ । अझ त्यसको मार शैक्षिक क्षेत्र सबैभन्दा बढी छ । शैक्षिक शत्र सुरु गर्नुपर्ने अवस्थामा पुरानै शत्रको परीक्षा हुन नसक्दा विद्यार्थी अन्योलमा छन् । पछिल्ला केही सातादेखि नेपालमा अनलाइन कक्षाको चर्चा सुरु भएको छ । नेपालकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्व विद्यालयदेखि निजी स्कूल कलेजहरुले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।
    चितवनमा विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्लिक सफ्टवेयर सोलुसनले अनलाइन कक्षाको शुरुवात गरेको छ । सोलुसनका प्रबन्ध निर्देशक जेवी थापाले डिष्टान्स लर्निङ निकै प्रभावकारी बन्दै गएको बताउनुभयो ।

    Advertisement

    कसमस सफ्टवेयर प्रा.लि.द्वारा उत्पादित शिक्षा सफ्टवेयरमा पनि डिस्टान्स लर्निङ सुविधा थप गरिएको का डिस्टान्स लर्निङका लागि शिक्षा सफ्टवेयरमा अनलाइन कक्षाका लागि अत्यन्त रुचाइएको जुम तथा गुगल मिटलाई समावेश गरी मोबाइल एप्लिकेशन ल्याइएको सोलुसनका प्रबन्ध निर्देशक थापाको भनाइ छ । बिहानी टेकको सहकार्यमा तयार गरिएको उक्त एपमा विद्यार्थीको एकाउन्ट, परीक्षा विवरण, गृहकार्य गर्न मिल्ने तथा चेक गरी सुझावसमेत दिन मिल्ने, जुम तथा गुगल मिटको माध्यमबाट अनलाइन कक्षा समेत लिन सकिने उनले बताए ।

    चितवन लगायत देशका विभिन्न शहरहरु झापा, मोरङ, सुनसरी, सिराहा, काठमाडौं उपत्यका, धादिङ, नवलपरासी, कास्की, बाँके, बर्दिया, सल्यान, कंचनपुर लगायतका स्थानहरुमा संचालनमा रहेको सो सफ्टवेयर चितवन र नवलपरासी जिल्लाका लागि क्लिक सफ्टवेयर सोलुसनले वितरण गर्दै आएको छ ।
    चलाउन अत्यन्त सजिलो उक्त एपमा शैक्षिक क्यालेन्डर, विद्यार्थीको हाजिरी, यातायात व्यवस्थापन, विद्यालयबाट प्रकाशित सूचनाहरु समेत हेर्न तथा विद्यालय वा सम्बन्धित विषय शिक्षकसँग सम्पर्क गर्न मिल्ने सुविधाहरुसमेत उक्त सफ्वेयरमा रहेको पाईन्छ ।
    शैक्षिक हब चितवनका प्रख्यात शैक्षिक संस्थाहरु, अर्किड, वाल्मिकी, लिटिल फ्लावर, स्काइराइडर, न्यू क्यापिटल कलेज, सुनगाभा कलेज, स्टेप बाइ स्टेप, गुरुकुल, आइरिस, सिद्धार्थ स्कुल (नवलपरासी), विश्वज्योति स्कुल (नवलपरासी), नवलपुर एकेडेमी (डण्डा र चोरमारा), लिटिल स्टेप (अरुणखोला), ब्लुमिङ बर्ड त्रिवेणी लगायत ४५० भन्दा बढीमा यो सफ्टवेयर प्रयोगमा रहेको उनले जानकारी गराए ।

    भरतपुर, हाकिमचोकमा मुख्य कार्यालय रहेको यस संस्थाले सहकारी तथा अन्य व्यावसायिक सफ्टवेयरहरु पनि वितरण गर्दै आइरहेको छ । हालसम्म झण्डै १५० भन्दा बढी सहकारीहरुले यस संस्थाद्वारा वितरित सफ्टवेयर प्रयोग गरिरहेको उनले जिकिर गरे । सहकारीहरुमा समेत अत्याधुनिक बैंकिङ्ग सिस्टम सहितको मोबाइल एप्लिकेशन प्रयोगमा रहेको छ भने एसएमएस बैंकिङ्ग तथा क्लाउड सहितको शाखा संचालनको समेत सुविधा रहेको छ ।

    बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.