• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर वडा नं ६ सौराहामा रहेको गैंडा सामुदायिक पर्यटन सहकारी संस्था लि. १२औं बार्षिक साधारण सभा बिहीबार गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष अनिल अर्यालले बार्षिक कार्ययोजना, संस्थाका सचिव गोपिकृष्ण विडारीले प्रगति प्रतिवेदन,कोषाध्यक्ष विन्दु बानियाले आर्थिक प्रतिवेदन र लेखा समितिकी सदस्य रश्मी भारतीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    Advertisement

    सो अबसरमा संस्थाको संस्थागत तथा आर्थिक विकासमा योगदान दिएका शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ । उत्कृष्ट संचालक समितिको सदस्यमा सीता रिजाल, असल ऋणिको रुपमा कननी महतो, असल दैनिक बचतकर्तामा राजेन्द्र प्रसाद खरेल, उत्कृष्ट शेयर खरिदमा मन्जु चौधरी, उत्कृष्ट बाल बचतकर्तामा रोमन लामिछाने र रासी अधिकारी, कम उमेरको वालबचतकर्तामा प्रेसिका चौधरी, एसइई दिने बाल बचतकर्ताहरु रिसचबाबु श्रेष्ठ, निरज कार्की, विशेष लोप्चन र प्रिन्स जिसी तथा ज्येष्ठ शेयर सदस्यहरु बासुदेब चौधरी र तुलसीप्रसाद सुवेदी तथा पूर्व सञ्चालक समितिलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष अनिल अर्यालले संस्थाले गर्ने आर्थिक कारोवारलाई शेयर सदस्यको आयआर्जनमा जोडिएको बताए । उत्पादनशिल क्षेत्रमा लगानी गरिएको भन्दै अध्यक्ष अर्यालले आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको हितमा लगानी बढाइएको बताए । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार, सौराहा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष शेरबहादुर परियार, गैंडा सामुदायिक पर्यटन सहकारी संस्थाका संस्थापक अध्यक्ष शिरलाल परियार, सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष जरिमाया तामाङ, रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सीता रिजालले स्वागत मन्तव्य तथा व्यवस्थापक शोभा पाठकले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.