• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पाण्डेको प्रमुख आतिथ्यमा भारतको चण्डीगढ़मा मनाइयो ११०औँ वीपी जयन्ति


  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
  • चण्डीगढ/नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र चण्डीगढ़ आयोजनामा नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औ जन्म जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

    Advertisement

    क्षेत्रीय अध्यक्ष खुम प्रसाद काफ्ले सभाध्यक्षमा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बरिस्ठ समाजसेवी बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको हो।

    प्रमुख अतिथी पाण्डेले सभालाई सम्बोधन गदै बि.पी कोइराला को ११० औं जयन्ति मनाउनु केवल विपी कोइरालाको सम्झना मात्रनभयर नेपाली साहित्य लाई बचाउनु पनि हो भन्दै विपी कोइरालाको साहित्यक जीवनीको बारेमा विभिन्न कुराहरु माथि पनि पाण्डेले चर्चा गर्नु भयो । जनसम्पर्क समिति आफ्नो लागी सवथोक भएको वताउनु भएको छ ।

    पाण्डेले भारतमा कार्यरत नेपालीहरुले आफ्नो सीप ,आफ्नो लगानी ,भारतमा भएको सबै खाले समन्धलाइ सदुपयोग गर्दै नेपालमा समृद्धि , रोजगारी बिकासमा योगदान दिन अनुरोध गर्नु हुदै नेपालमै शिक्षा ,स्वास्थ , रोजगार , उद्योग नभएकोले हामी नेपाल छोडी बिदेशीन परेकोले नेपालमा दक्ष युवा नरहेको दिनहु जसो वाकसमा लास आउने कुराले आफू धेरै चिन्तित रहेको बताउनुभयो ।

    प्रबासमा बस्ने नेपाली हरुले देशमै रोजगारी उधोग कारखाना समृद्धि नेपाल बनाउने हामी सबैको दाइत्व भएको भन्दै सबै मिलेर यो महान अभियानमा लाग्ने अनुरोध गर्नु भएको थियो ।

    सभामा विशिष्ट अतिथी केन्द्रीय उपाध्यक्ष कमल सापकोटा,सह महामन्त्री जिवलाल भट्टराई, प्रवक्ता उमेश प्रसाद काफ्ले, सम्पादक तारा प्रसाद बेलवासे निवर्तमान उपाध्यक्ष एवं सल्लहाकार सदस्य धर्मागत काफ्ले केन्द्रीय सदस्य एवं कार्यालय सचिव तारापति न्यौपाने केन्द्रीय सदस्य कमल डाँगी महाधिवेशन प्रतिनिधि एवं पुर्व केन्द्रिय सदस्य आनन्द न्यौपाने महाधिवेशन प्रतिनिधि पुर्व केन्द्रिय सम्पादक प्रेम बहादुर सन्तोषी हास्य कलाकार मिलन सापकोटा पत्रकार दिलीप घिमिरे, क्षेत्रीय क्षेत्रीय प्रमुख सल्लाहकार राजु चन्द,समन्वयसमिति सदस्य वसुंधरा काफ्ले कार्यक्रम संचालक क्षेत्रीय महासचिव गोविन्द प्रसाद भट्टराई तथा नेजस पश्चिमोत्तर क्षेत्रीय समिति का पदाधिकारी सदस्य शाखा समिति का पदाधिकारी तथा सदस्य महिला समिति का पदाधिकारी तथा सदस्य एवं ने.बि. संघ का पदाधिकारी तथा सदस्य बालकलाकार बालबालिका तथा नेजस परिवारको उपस्थित रहेको थियौ ।

    मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.