• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

अक्सफोर्डको अर्को सफलता : सिभिल इन्जिनियरिङ्ग तर्फ १० र ELE&ELX मा २ विद्यार्थीलाई ४ जीपीए

  •   मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
  • गैँडाकोट/पोखरा विश्वविद्यालयले लिएको सिभिल इन्जििनियरिङ्ग तर्फको अन्तिम परिक्षाको (आठौ सेमेस्टर)नजितामा अक्सफोर्ड कलेज अफ इन्जििनियरिङ्ग एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) ले नयाँ रेर्कड कायम गरेको छ । सोमबार प्रकाशित भएको सिभिल इन्जििनियरिङ्ग तर्फको नजितामा अक्सफोर्ड कलेजका १० जना विद्यार्थीहरुले ४एसजीपीए ल्याउन सफल भएका छन् । सिभिल इन्जििनियरिङ्ग तर्फ देशभरका विभिन्न कलेजका २४ जना विद्यार्थीहरुले ४ एसजीपीए ल्याएकोमा अक्सफोर्ड कलेजका मात्रै १० जना विद्यार्थीहरुले ४ एसजीपीए हासिल गरेका हुन् ।
    एउटै कलेजका १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याउनु विश्वविद्यालयकै इतिहासमा नयाँ रेकर्ड भएको अक्सफोर्ड कलेजले जनाएको छ । कलेजका प्राचार्य प्रोफेसर इ. हरि भण्डारीका अनुसार अक्सफोर्ड कलेजका ८ जना छात्रा र २ छात्र गरि १० जना विद्यार्थीहरुले ४ एससीजीपीए ल्याएका छन्।
    विद्यार्थीहरु एलिसा कुमारी शाह, हिमा पुन मगर, रोशनी श्रेष्ठ, समिक्षा भट्टराई, सरिना श्रेष्ठ, सोनिया सापकोटा, बिलिया शर्मा, सुस्मिता बास्तोला, अमित कुमार यादव र पारस पण्डितले ४ एसीजीपीए प्राप्त गर्न सफल भएका हुन् । विश्वविद्यायमै २४ जना विद्यार्थीहरुले ४ ४ एसीजीपीए ल्याएकोमा अक्सफोर्डका मात्रै १० विद्यार्थीहरु पर्न सफल भएका छन् । गत असार अन्तिम साता लिइएको सिभिल इन्जििनियरिङ्ग तर्फ कुल ८३ जना परिक्षार्थीले जाँच दिएकोमा ७० जना विद्यार्थीहरु उर्तिण भएका हुन् ।
    त्यसैगरी इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्समा समेत अक्सफोर्ड कलेजले नयाँ रेकर्ड कायम गरेको छ । विश्वविद्यालयमै अक्सफोर्डका विद्यार्थीहरु स्वेता गुरुङ र सन्दिप श्रेष्ठले मात्र ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिबिएमा १ जना विद्यार्थी (सुनिता थापा मगर)ले ४ एसजीपीए प्राप्त गरेका छन् । त्यसैगरी बिसीएमा १ जना विद्यार्थी ज्योती शर्माले ४ एसजीपीए ल्याएका छन् । पोखरा विश्वविद्यालयमा नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज सहित १५ वटा कलेजहरु आवद्ध रहेका छन् ।
    अक्सफोर्ड कलेजका बिइ संयोजक भिम भण्डारीले शिक्षक, विद्यार्थी र अभिभावकहरुको सबैको समन्वयका कारण कलेजले राम्रो नतिजा प्राप्त गरेको बताउनुभयो । कलेजका विद्यार्थीहरुले प्राप्त गरेको नतिजाले आफुहरुलाई उत्साहित बनाएको भन्दै उहाँले शिक्षक, विद्यार्थी, कर्मचारी सबैलाइ धन्यवादको पात्र भएको उल्लेख गर्नुभयो ।

    Advertisement

    मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.