चितवन /चितवनको खुरखुरेमा दुई यात्रुबाहाक बस एक आपसमा ठक्कर खादा ३१ जना घाइते भएका छन् । आज दिउसो साढे एक बजे चितवनको राप्ती नगरपालिका ८ खुरखरेमाा पोखरा बाट गौर तर्फ जादै गरेको ग १ ख ७५३२ नं को यात्रु बाहक बस र बिरगंजबाट काठमाडौ तर्फ जादै गरेको ना७ख ६०४१ नं.को बस एक आपसमा ठक्कर खादा चालक सहित ३१ जना घाइते भएका हुन् घाइतेहरुको नया मेडीकल कलेज, पुरानो मेडीकल कलेज र नेशनल अस्पताल भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय भण्डराले जनाएको छ ।
नंया मेडीकल कलेजमा उपचार भई रहेको निम्न घाईतेहरूः–
१.ना७ख ६०४१ बस चालक हाल नाम थर वतन नखुलेको अं.बर्ष ३९÷४० को पुरुष व्यक्ती गम्भिर रहेको ।
२. ग१ख ७५३२ नं.को बसको सह चालक जि.रौतहट चन्र्थपुर ६ बस्ने बर्ष २२ को सुदर्शन पट्टेल,मध्यम ।
३.सोही बसमा सवार जि.चितवन भरतपुर ९ बस्ने बर्ष ४२ की राधा तिमल्सीना,सामान्य ।
४.सोही बसमा सवार जिल्ला सर्लाही बरहथा १६ बस्ने बर्ष २५ को सुरेश राय,सामान्य ।
५.सोही बसमा सवार जि.रौतहट गौर न.पा. ४ बस्ने बर्ष ४५ की फुल कुमारी देवी ,सामान्य ।
६.सोही बसमा सवार जि.रौतहट गौर न.पा.४ बस्ने बर्ष ५९ को जय मंगल राय यादव,सामान्य ।
पुरानो मेडीकल कलेजमा उपचार भई रहेको घाईतेहरुः–
१.जि.रौतटह चपुर ८ बस्ने बर्ष २४ की अर्पना चौधरी,मध्यम ।
२.जि.रामेछाप बस्ने बर्ष ४२ की गिता भुजेल मध्यम
३.जि.धादिङ गंगाजमुना गा.पा.७ बस्ने बर्ष म६५ की जुनामांया अधीकारी,मध्यम ।
४.ऐ.बस्ने बर्ष ४० की राममांया अधिकारी, मध्यम ।
५जि.मकवानपुर मनहरी ४ बस्ने बर्ष २७ को श्री बहादुर तितुङ मध्यम
६.बिरगन्ज १५ बस्ने बर्ष ३२ को बिवेक गुप्ता, मध्यम ।
७.रौतहट गरुडा न.पा.९ बस्ने बर्ष २३ को महोमद अस्ताव, सामान्य ,
८.राप्ती न.पा.८ बस्ने बर्ष ३० की मिना लम्साल, मध्म
९.ऐ.बस्ने १९ महिनाको क्षितिज लम्साल, सामान्य ।
१०.जि.चितवन ईच्छाकमना गा.पा.७ बस्ने बर्ष ५१ की कृष्णमाँया जिम्बा, मध्यम ।
११.ग१ख ७५३२ नम्बरको बस चालक जि.रौतहट चपुर ४ बस्ने बर्ष ३५ को महोमत अर्मान,मध्यम ।
१२.जि.रौतहट महदपुर न.पा.५ बस्ने बर्ष ७२ की बछिया देवी, मध्यम ।
१३.ऐ. बस्ने बर्ष २० को अर्जुन ठाकुर,सामान्य ।
१४.जि.चितवन भरतपुर म.न.पा.८ बस्ने बर्ष ६५ की कौशिला रेग्मी, मध्यम ।
१५.जि.रौतहट जमुनामाई गा.पा.४ बस्ने बर्ष १७ को शिवबालक साह, सामान्य ।
१६.जि.रौतहट माधवनारायण गा.पा.५ बस्ने बर्ष ४२ को अनत राउत,सामान्य ।
१७.जि.सर्लाही ईश्वरपुर न.पा.९ बस्ने बर्ष ३२ को रामनाथ साह, सामान्य ।
१८.जि.रटतहट राजपुर न.पा.७ बस्ने बर्ष ३६ को वली प्रसाद कलवार,मध्यम ।
१९.ऐ. ब स्ने बर्ष २६ की रानी धोवी, सामान्य ।
२०.ऐ.बस्ने बर्ष ३ की ब्युटी कुमारी कलवार, सामान्य ।
२१.जि.पर्सा पर्सागडी न.पा.३ बस्ने बर्ष ४० की जुना थापा, सामान्य ।
२२.भारतबिहार मोतिहारी बस्ने बर्ष ३२ को जमदार कुमार, सामान्य ।
२३.जि.चितवन राप्ती न.पा.४ बस्ने बर्ष ४५ की शर्मिला कंडेल, मध्यम ।
२४.जि.चितवन रत्ननगर न.पा.२ बस्ने बर्ष ५० को किश्वर गुप्ता,मध्यम ।
नेशनल अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेः–
१.भारत घर भई हाल जि.चितवन भरतपुर म.न.पा.१० बस्ने बर्ष २२ की संजिता घोष,मध्यम ।




