• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

जीटुजी लीज प्रकृयाबाट दिगालो बंगला दरबार सञ्चालन गर्ने महानगरको तयारी


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १ आँपटारीस्थित दियालो बंगला दरबारको अवलोकन गर्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ मा संग्रालयका रुपमा अवलोकनका लागि महानगरपालिकाले तयारी थालेको छ । नेपाल ट्रष्टसँगको सहयकार्यमा सर्वसाधरणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा पर्यटन मन्त्रालय तथा नेपाल ट्रष्टलाई महानगरपालिकाले पत्रकार गरी सकेको प्रमुख दाहालले बताउनुभयो।
    पत्रचारअनुसार नेपाल ट्रष्टका प्रतिनिधि, जिल्ला प्रशासनको टोली र भरतपुर महागनरपालिकाको टोलीले संयुक्त रुपमा दरबारको निरीक्षण तथा अवलोकन गरेको थियो । प्रमुख दाहालले महानगरपालिकाको प्रमुख भएको ७ वर्षको समयमा पहिलो पटक दरबार अवलोकन गर्न पाउँदा निकै खुसी महशुस भएको उल्लेख गर्नुभयो । यसअघि दरबारको बाहिरा घुमेको भएपनि भित्र भने पहिलो पटक ऐतिहासिक र उत्सुक्ताको विषय भएकाले यसलाई संरक्षण गर्दै खुला गर्नुपर्ने धारणा रहेको प्रमुखले बताउनुभयो।
    भ्रमण वर्षको लागि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने बारेमा छलफल भईरहेकाले ठोस निर्णयमा पुग्न केही समय लाग्ने उहाँले बताउनुभयो ।
    महानगरपालिकाले जिटुजी लीज प्रकृयाबाट लिएर पुननिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ । दरबार अहिले जीर्ण बनेकाले यसको पुननिर्माण र सौन्दर्यकरण गरी सर्वसाधरणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीय स्थलको रुपमा विकास गर्ने महानगरपालिकाले प्रकृया अघि बढाएको छ ।
    चितवनलाई विकासमा अगाडि बढाउने र देशको मध्यमभागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी २०२६ सालमा चितवनमा दियालो दरबार स्थापना भएको थियो । दरबारलाई राजा महेन्द्रले स्थापना गरेका थिए । तर,राजा महेन्द्रको यहि दरबारमा रहस्यमय ढंगबाट मृत्यु भएको थियो । चितवन आएका समय राजा वीरेन्द्र, छोरा दिपेन्द्रलगायत राजदरबारका परिवार यही दरबारमा बस्ने गरेका थिए । राजतन्त्रको अन्त्य भएपछि यो दरबार सुनसान जस्तै बनेको छ ।
    नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बंगला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला हेरचाह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको छ । ०६२÷६३ को जनआन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधानले स्वर्गीय राजा विरेन्द्रको निजी सम्पति नेपाल ट्रस्ट खडा गरेर राख्ने व्यवस्था गरेको थियो ।

    Advertisement

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.