• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

उवासंघ चितवनमा महिला उद्यमी मेला सुरु

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ परिसरमा महिला उद्यमी मेला सुरु भएको छ । मेलाको एक औपचारिक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमकी प्रमुख अतिथी श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताउनु भयो । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउँदै महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरुलाई उद्यमी बनाउन योगदान पु¥याउने वताउनु भयो । महिला चुलो चौकामा मात्रै सिमित हुन नहुने वताँउदै उहाँले महिलालाई राज्यको नीति निमार्णको तहमा पु¥याउनु पर्नेमा जोड दिनु भयो । तीन दिने महिला उद्यमी मेला उद्घाटन कार्यक्रमका विशेष अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले उत्पादन विना सम्ृद्धिको परिकल्पना गर्न नसकिने वताउनु भयो । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरुका मुद्धामा पनि ध्यान दिनु पर्ने वताउँदै अधिकारीले आर्थिक समृद्धिको लागि भाषण भन्दा काम गर्नुपर्ने अवस्था आएको वताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले मेलाको वारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भरतपुर महानगरापलिका १ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्र प्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी संयोजक अंकिता सुमार्गीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष देशिराम प्रधान, डा. तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरन्जीवि सुवेदी, द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष सिरिष पन्तलगायत संघका कार्यसमिति सदस्य एवं वस्तुगत संघका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुनिता कर्माचार्यले संचालन गर्नु भएको कार्यक्रम उवासंघ चितवन महिला उद्यमी विकास समिति संयोजक पुर्णीमा श्रेष्ठले समापन गर्नु भएको थियो । प्रत्येक बर्ष महिला उद्यमिका समस्याहरु समाधानार्थ बिबिध कार्यक्रम सञ्चालन गर्दै आइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन सफल उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमशिलता विकास र यसको प्रबद्र्धनमा योगदान पु¥याउंने उदेश्यले सो मेला आयोजना गरेको हो । उद्यमशिलताको माध्यमबाट महिला सशक्तिकरणमा योगदान पु¥याउदै यस क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउनका लागि महिलाहरुलाई आय –आर्जनका क्रियाकलापहरुमा संलग्न गराउनु मेलाको मुख्य उदेश्य भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले जानकारी दिनुभयो । कम्तिमा ६ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा करिव १५ लाख सम्मको आर्थिक कारोवार हुने उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिनु भयो । संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले मेलाले यस क्षेत्रमा रहेका घरेलु तथा लघु महिला उद्यमीद्धारा उत्पादित वस्तु तथा सेवाहरुको प्रचार प्रसार हुने वताउनु भयो ।

    Advertisement

    शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.