• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

हिमालय आधारभूत विद्यालयमा सरस्वतीको मूर्ति स्थापना


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • भरतपुर/ भरतपुर–११, जागृतिचोकस्थित हिमालय आधारभूत विद्यालय (१–८) मा सरस्वतीको मूर्ति स्थापना गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारीले आफ्ना पिता स्व.कुलप्रसाद भण्डारीको पुण्यस्मृतिमा मूर्ति निर्माण गरिदिएका हुन्। बुधबार भरतपुर महानगरपालिका वडा नं.११ का अध्यक्ष कमलबहादुर मल्लको प्रमुख आतिथ्यतामा भण्डारीकी आमा डिलकुमारी भण्डारी, श्रीमती शिवकुमारी पाण्डे भण्डारीलगायत स–परिवारको उपस्थितिमा उक्त मूर्तिमा प्राणप्रतिष्ठा गरी उद्घाटन गरिएको हो। संविधान दिवसको अवसर पारेर विद्यालयमा सरस्वतीको मूर्ति स्थापना गरिएको हो।

    Advertisement

    सोही अवसरमा एक जना छात्रालाई साइकल र चार जना विद्यार्थीलाई पोषाकसमेत वितरण गरिएको छ। कक्षा ६ मा अध्ययनरत रोशनी थामीलाई एसियन पेन्ट्सका विक्रेता कृष्ण घिमिरेले साइकल प्रदान गरेका हुन्। यस्तै कक्षा १ मा अध्ययनरत मुना चेपाङ र अशोक कुमाल, कक्षा २ मा अध्ययनरत युसन कुमाल र कक्षा ३ मा अध्ययनरत सोनिशा परियारलाई निलगिरि जागृति टोल विकास संस्थाको तर्फबाट पोषाक प्रदान गरिएको छ। उनीहरूलाई संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले पोषाक प्रदान गरेका थिए। साथै विद्यालयमा आवश्यक पर्ने खेलकुदका सामग्रीसमेत प्रदान गरेका थिए।

    विद्यालयमा भौतिक संरचनाको विकास बढ्दै गए पनि गुणस्तरीय शिक्षाको लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउन विद्यार्थीहरूले शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई झक्झक्याएका छन्। सम्पूर्ण विद्यार्थीहरूका तर्फबाट आफ्ना भनाइ राख्दै कक्षा ८ मा अध्ययनरत चन्दनकुमार यादवले विद्यालयमा अझै पनि पर्याप्त मात्रामा शौचालयको व्यवस्था नभएको बताए । त्यसबाहेक विज्ञान प्रयोगशाला तथा कम्प्युटरलगायतका प्राविधिक शिक्षामा आवश्यक सामग्रीको अभाव भइरहेको उनले बताए। ‘वर्तमान अवस्थामा प्राविकधिक तथा व्यवहारिक ज्ञान आर्जनको अभ्यास सबै विद्यालयमा बढ्दै गएको छ,’ उनले भने, ‘हाम्रो विद्यालयमा पनि साइन्स ल्याब र कम्प्युटर कक्षाको लागि पर्याप्त मात्रामा कम्प्युटर राख्न सकेको भए हामीलाई धेरै सहज हुने थियो।’ कार्यक्रममा भरतपुर–११ का वडाअध्यक्ष मल्ललगायत छिमेकी विद्यालयका विद्यालय व्यवस्थापन समिति, विद्यालयका विभिन्न विभागका प्रमुखलगायतले विद्यालय र शैक्षिक गतिविधिसहित संविधान दिवसको विषयमा बोलेका थिए।

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.