• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ३. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ४. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ५. कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

  • ६. भदौ १२ देखि ‘पार्वती’ आउँदै

  • ७. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ८. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ९. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

  • १०. चितवन उद्योग संघ राप्ती समितिको आठौँ वार्षिक साधारणसभा सम्पन्न

भरतपुरमा अब प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकतामा मेयर रेनु


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ । विद्यालयको भौतिकस्तर वृद्धि हामीले कुनै पनि कसर बाँकी नराखि काम भएको छ, उहाँले भन्नुभयो शिक्षाको क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका निम्ति भरतपुरले विशेष प्रथामिकता दिएको छ ।
    श्री माध्यामिक विद्यालय गोरीगञ्ज भरतपुर ८ को नवनिर्मित ३ तले भवनको उद्धघाटन गर्दै मेयर रेनुले प्राविधिैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर बनेको बताउनुभयो ।

    Advertisement


    महानगरले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय बृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गरेको उहाँको भनाई थियो । उहाँले सबैमा शिक्षा पुराउन महानगरमा अटिजम, बहिरा, नेतृहीन, सुस्त मनस्थिती, मस्तिष्क पक्षाघातका बालकालिकालाई छुट्टा छुट्टै पढाई सञ्चालन हुनेले पनि यसको पृष्टि गरेको जानकारी गराउनुभयो । उहाँले श्रीमाविलाई ध्यानमा राख्दै महानगरको शिक्षा ईकाइ, पूर्वधार जिल्ला आयोजना कार्यान्वयन ईकाइ र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको संयुक्त अनुदानमा ३ तलेको १६ कोठे भवन बनाएको बताउनुभयो ।  यस्तै उपमेयर  रहेका सम्पूर्ण विद्यालयको गुणस्तर वृद्धिका लागी तथा प्रविधिक शिक्षा प्रदान गरेकाले यसको सम्पूर्ण विद्यार्थीले लाभ लिन आग्रह गरेका छन् ।
    सोही अवसरमा भरतपुर महानगरको अनुमति तथा साझेदारीमा एसोएस बालग्राम नेपाल मार्फत सञ्चालित एसोएस स्वीजरल्याण्डको सहयोगमा सञ्चालित शैक्षिक परियोजनाद्धारा महागरको तीन वडाका ६ विद्यालयलाई आईसीटी सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।
    ३ बर्षसम्म पाईलट परियोजनाको रुपमा सञ्चालित यस कार्यक्रम अन्र्तगत ३६ लाख रुपैया बराबरको आइृसिटी सामाग्री दिएको एसोएस परियोजनाका संयोजन कृष्ण केसीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न.. ८ का वडा अध्यक्ष जीवननाथ कडेँल, वडा नं.७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, सहिदस्मृति काविका प्रचार्य रमेश अधिकारी, बाल क्बलकी सहसचिव जस्मिन पौडेल, श्रमाविका सह प्चार्य पदमश.कर सापकोटा लगायले बालेका थिए ।

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ४.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    • ५.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील

    • ६.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.