• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नौरङ्गे टोल विकास संस्थामा नयाँ नेतृत्व


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले अध्यक्ष लक्ष्मी कुमार श्रेष्ठको सभापतित्व र वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त(हरि)को प्रमुख आतिथ्यमा दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । नौरङ्गे टोल विकास सस्थाका पूर्व अध्यक्षहरु, धनगढा एकृकित विकास समितिका अध्यक्ष भरतसिंह कुँवर, धनगढा खानेपानी उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण घिमिरे, भ्रष्टाचार विरुद्धको अभियान सहयोगी समूह भरतपुर १२ का अध्यक्ष ऋषिराम पौडेल, समाजसेवी चित्रवहादुर भण्डारी सहितको उपस्थितिमा सचिव विष्णु पराजुलीले सञ्चालन गरको कार्यक्रममा उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने वक्ताहरुको साधारण सभा सफलताको कामना सहित नयाँ निर्वाचन हुने कार्य समितिले सवै संगको समन्वयमा प्रभावकारी काम गर्नु पर्ने बताएका थिए । प्रमुख अतिथिको मन्तव्यका क्रममा वडा अध्यक्ष पन्तले आफु २०४८ सालमा चितवन बसाई सराई गर्दा परिवार सहित नौरङ्गे टोलमा बसाई सरेको त्यस पछि जहाँ जहाँ बसे पनि आफ्नो स्थायी वतन नौरङ्गे नै लेख्ने गरेकोले नौरङ्गे प्रति आफ्नो अगाध स्नेह र लगाव भएको बताउनुका साथै टोलको समृद्धि र विकासमा टोलबासीहरु संग साथ साथ हिड्न आफु सदा तत्पर रहेको बताउनु भएको थियो ।

    Advertisement


    साधारण सभाको औपचारीक कार्यक्रम पश्चात ऋषिराम पौडेलको संयोजकत्वमा भरतसिंह कुँवर र विनोद खतिवडा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सहमतिका आधारमा अध्यक्षमा सन्तोष पन्त, उपाध्यक्षमा पुस्तकराज न्यौपाने, सचिवमा संगिता थापा, कोषाध्यक्षम यवििनधी तिवारी, सहसचिवमा बाबुराम अधिकारी, सदस्यहरुमा क्रमसः शान्ता पराजुली, डिल बहादुर श्रेष्ठ, तुलशी प्रसाद सुवेदी, होमनाथ चापागाई, कमल बहादुर रसाईली र काली बहादुर दराई रहेको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो । नवगठित कार्य समितिका अध्यक्ष सन्तोष पन्तले आफुलाई योग्य सम्झेर जिम्मेवारी प्रदान गरेकोमा टोलवासी तथा निर्वाचन समिति प्रति आभार प्रकट गर्दै आवश्यकताको पहिचान गरी टोलबासीहरुको सहयोग र समन्वयमा जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नव गठित कार्य समितिलाई निर्वाचन संयोजक ऋषिराम पौडेले सपथ ग्रहण गराउनुका साथै वडा अध्यक्ष हरि पन्तले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.