• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

दर खाँदै सामाजिक काममा सक्रिय देव आदर्श र दक्षिणकाली सहकारी


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर ६ गितानगर स्थित श्री देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि. र श्री दक्षिणकाली पर्यटन सहकारी सस्था लि.को संयुक्त आयोजनामा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ । देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष ध्रुवराज मिश्र र दक्षिणकाली पर्यटन सहकारी सस्था लि.का अध्यक्ष राज कुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । तिज विशेष कार्यक्रम अन्तरगत भरतपुर ११ स्थित साहाराको घरमा आश्रित बालिकाहरुलाई दर खुवाईएको थियो । यसपालिको दर साहाराका नानीहरुको घर भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा संविधासभा सदस्य विष्णुमायाँ परियार प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विद्या कोइराला विशेष अतिथी रहनु भएको थियो ।

    Advertisement

    दक्षिणकाली पर्यटन सहकारीका उपाध्यक्ष कृष्णहरी ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा साहाराको घरकी संचालक कुसुम तिवारीले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका सचिव महेन्द्र कोइराला र दक्षिणकाली पर्यटन सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेलले संचालन गर्नु भएको थियो । अतिथिहरुमा पुर्व वडा सदस्य आइतिमायाँ रानामगर, अरुणोदय कलेजका अध्यक्ष रमेश कोईराला, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्तिराम अधिकारी, सिद्देश्वर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर भुजेल, सिद्देश्वर टोल विकासका अध्यक्ष सुर्य प्रसाद शर्मा, ग्लोवल आईएमई बैकका शाखा प्रवन्धक देवेन्द्र राज अधिकारी, दक्षिणकाली पर्यटन सहकारीका सस्थापक उपाध्यक्ष दिपेन्द्रराज पौडेल, नेपाली काँग्रेस भरतपुर ६ का उपसभापति तिर्थराज न्यौपाने, नेपाल रेडक्रस सोसाईटी गितानगर उपशाखाका सदस्य प्रकाश लामिछाने, यमतिल सीता स्मृति प्रतिष्ठानकी अध्यक्ष एवं मिर्मिरे लघुवित्त वित्तीय सस्थाकी शाखा प्रवन्धक सरस्वती तिवारी, देव आदर्श बचत तथा ऋण सहकारी सस्थाकी व्यवस्थापक लक्ष्मि भुजेल सिम्खडालगायत रहनु भएको थियो ।

    यसैगरी सोहि अवसरमा साहाराको घरकी संचालिका कुसुम तिवारीले साहाराको घरमा आश्रित नानीहरुको लागि आफ्नै आवास योजना अन्तरगत प्रति सदस्य दुई हजर पाँच सय रुपैयाका दरले ५ हजार जना आवास सहयोगी सदस्य बनाउने योजनाको वारेमा जानकारी गराउनु भएको थियो । सोहि योजनालाई सफल पार्न यमतिल सीता स्मृति प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले प्रतिष्ठानका सदस्य आशुतोष मिश्रको भाद्र २९ गते परेको जन्मदिनको अवसरमा सदा झैं यस पटक पनि साहाराका नानिको घर निर्माण अभियानलाई आर्थिक सहयोग स्वरुप ७ हजार ५०० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोहि अभियानको लागि विद्या कोइरालाले दुई हजार ५ सय, मुक्तिराम अधिकारिले परिवार संख्या गनेर परिवारका ७ जनाको १७ हजार ५ सय, विण्णुमाया परियारले दुई हजार ५ सय, दक्षिणकाली पर्यटन सहकारीका संचालक तुलमाया सुनार ३ हजार, आईतिमाया रानामगरले ५ हजार रुपैंया आर्थिक सहयोग गर्नु भएको छ । दर खाएर फजुल खर्च गर्ने परिपाटीले समाजमा चाडपर्वमा विकृति फैलिएको भनेर जनगुनासो आईरहेका बेला दर खादा पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने भावना समाजमा प्रस्तुत गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको र दर खाएर पनि समाज विकास गर्न सकिन्छ भन्ने उदाहारण यो कार्यक्रम रहेको कुरा देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवराज मिश्रले वताउनु भयो ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.