• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पेवा साकोसको बार्षिकोत्सवमा महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • रत्ननगर/चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको हो। शुक्रबार रत्नगर–१५ स्थित पान्चायन डेरीको प्राँगणमा भएको सो शिविर भरतपुर–१० स्थित मनकामना अस्पतालको प्राविधिक सहयोगमा भएको हो। कार्यक्रम संयोजक ठाकुर प्रसाद पन्तको अध्यक्षता रहेको सो कार्यक्रममा मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरे प्रमुख अतिथीको रुपमा रहेका थिए। त्यस्तै,अतिथिहरुमा स्त्री रोग विशेषज्ञ प्रमुख डा.मोना श्रेष्ठ ,अस्पताल संचालक तथा नर्सिङ्ग विभाग प्रमुख कविता खतिवडा,पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिना,पान्चायन डेरीका अध्यक्ष सन्दिप रेग्मी,संस्थाका सल्लाहकार बद्री प्रसाद अर्याल,दिपज्योती टोल बिकास संस्थाका अध्यक्ष पुष्पराज भण्डारी लगायत रहनुभएको थियो।

    Advertisement

    सो कार्यक्रममा महिला शसक्तीकरणकि संयोजक शर्मिला सिम्खडा लामिछानले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाको ब्यबस्थापक किशोर भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियोे । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशकले पेवा साकोसका सदस्यहरुलाई स्वास्थ परिक्षणमा अस्पतालबाट २०% छुट रहेको जानकारी गराउनुभयो। सो कार्यक्रममा संस्थाका अध्यक्ष तिमल्सिनाले बार्षिक उत्सव तथा साधारण सभाको जानकारी गराउनुभएको थियो। शिविरमा नगर भित्रका ५५ जना महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको थियो । भने अन्य उपस्थित महिलाहरुका लागि सामान्य स्वास्थ्य परिक्षण र चिकित्सक द्वारा उचित परामर्श दिने कार्य भएको थियो।

    शिविरमा स्त्री रोग विशेषज्ञ प्रमुख डा.मोना श्रेष्ठले स्वास्थ्य परिक्षण गर्नुभएको थियो। वि.सं २०६९ बाट सेवा सुचारु गरेको यस संस्थाको शुरुवातमा २९ जना सदस्य रहेका थिए। जस अन्तर्गत जम्मा पुँजी दुई लाख नब्बे हजार रहेको थियो। हाल यस संस्थामा ३ हजार ६ सय उनन्चास शेयर सदस्य रहेका छन। भने यस संस्थाको शेयर पुँजी ५ करोड ७७ लाख ७० हजार ७ सय रहेको छ। साथै संस्थाको कुल सम्पती ४५ करोड १५ लाख रहेको छ।

    रत्ननगर–२,टाँडी स्थित मुख्य कार्यालय रहेको यस संस्थाको सेवा केन्द्र रत्ननगर–१५ स्थित पान्चायन चोकमा अवस्थित छ। सो संस्थाले खैरहनी र रत्ननगर नगरपालिका कार्य क्षेत्र बनाएर सेवा संचालन गर्दै आएको छ। स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले पछिलो समय सामुदायिक बिधालयका छात्र छात्रालाई स्टेशनरी बितरण, शेयर सदस्य सुत्केरी भेटधाट कार्यक्रम ,शिशुलाई पोषण र न्यानो कपडा उपहार, शेयर सदस्य राहत कार्यक्रम, उच्च शिक्षा हासिल गरेका सदस्यलाई सम्मान, बाल बचत कर्तालाई बर्थडे केक उपहार लगायत रहेका छन।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.