• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

`ईन्द्रेणी कलेज´ `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • भरतपुर ,भदौ २९- चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज `चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)´को नामबाट संचालनमा आएको छ।

    Advertisement

    यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो।

    जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ ।

    उक्त कलेजको नयाँ भवनमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा अनुसन्धान कक्ष, अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा,पर्याप्त खेल मैदान लगायत रहेको छ।

    वि.सं २०७० सालदेखि चितवनमा सिएसआइटी प्रोग्रामबाट सुरु गरेको यस कलेजले हाल आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

    गुणस्तरीय शिक्षामा अविच्चिन्न लागि परेको यस कलेजले चितवनमा रहेर आइटीको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरेको छ।

    देश तथा विदेशमा लामो समय अध्ययन गरी आएका अनुभवी प्राध्यापक द्वारा अध्यापन गराईने यस कलेजमा त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त बिसिए,बिआइएम र बिएससि सिएसआइटी संकायको अध्यापन गराईन्छ। यी तिनवटै संकाय अध्ययन गर्नका लागि त्रिवि बाट लिईने प्रवेश परीक्षा उतिर्ण गर्नुपर्ने हुन्छ।

    हाल यस कलेजमा स्नातक तहका बिसिए, बिआइएम र सिएसआईटी तीन वटै संकायतर्फ नयाँ भर्ना खुलेको कलेज प्रशासन प्रमुख रवि तिवारी बताउँछन् । तिवारीका अनुसार यस कलेजमा पढ्दै कमाउदै गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अभिभावकहरु बिच लोकप्रियता बढ्दै गएको छ।

    कलेजले हरेक सेमेस्टरमा अतिरिक्त कक्षा समेत संचालन गर्ने गर्दछ । कलेजले जेहेन्दार र मेहेनती विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।

    कलेजले पछिल्लो समय अत्यन्तै रुचाईएको Artificial Intelligence,Flutter,Ethical Hacking,Python,React,CCNA,Graphic Designing लगायतका कोर्षहरु नि:शुल्क रुपमा प्रदान गर्दै आएको छ।

    अध्ययन अध्यापन बाहेक विद्यार्थिलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरिएको उनको भनाइ छ । जस अन्तर्गत इन्ड्रष्टियल गेष्ट लेक्चर दिने, त्रिभुवन विश्वविद्यालयबाट भिजिटिङ फ्याकेल्टीहरु बोलाउने र गेष्ट लेक्चरहरुको उपलब्ध गराउने गरेको उनी बताउँछन् ।

    सिसिटि कलेजले एकेडेमिक र इन्डष्ट्रिलाई जोड्नका लागि आइटी जस्ता ठूला ठूला कम्पनीमा काम गरिरहेका विज्ञद्वारा तालिम प्रदान गर्ने गरेको प्रशासन प्रमुख तिवारी सुनाउँछन् ।

    अध्ययन अध्यापनसँगै अतिरिक्त विविध कार्यक्रमले गर्दा पनि सिसिटीका उत्पादनहरु फ्युज मेसिन कम्पनीमा स्थापित भएको उनको दाबी छ । “समग्रमा विद्यार्थीलाई जिम्मेवार र दक्ष नागरिक बनाउनु नै सिसिटि कलेजको मूख्य उद्धेश्य हो,” उनी भन्छन् ।

    आगामी दिनमा पनि व्यवहारिक शिक्षण विधिमार्फत् सिकाइलाई प्रभावकारी बनाउन कुनै कसरत बाँकी नराख्ने उनी बताउँछन् ।

    सो कलेजमा हालसम्म बिएससि सिएसआईटीमा ५ ब्याच दिक्षित भईसकेका छन भने ,बिआईएम र बिसिएमा अध्ययनरत विद्यार्थी दिक्षित हुने क्रममा छन।

    कलेजमा पढाई हुने बिसिए संकाय एप्लिकेशनमा बढी केन्द्रीत  हुन्छ । यसबाट सफ्टवयर इन्जिनियर, डेभलपर, सिस्टम एनालिस्ट, सुचना अधिकृत लगायत बन्न सकिने सहायक कलेज प्रमुख राम बिनय गुप्ता बताउनुहुन्छ । यसका अलवा विद्यार्थीहरुले उज्वल भविष्य सुनिश्चित गर्नका लागि आफैले कम्पनी खोल्न सक्ने उनी बताउछन ।

    यस कलेजले उत्पादन गरेका एक विद्यार्थी डेभिएन अपरेटिङमा दक्षिण एसियाकै उत्कृष्ट ३ मा पर्न सफल भएका छन् ।

    कलेजका एक उदाहरणीय उत्पादन अरुण परियार  २०७३ को दिक्षित विद्यार्थी हुन ।

    उनी नेपालको पहिलो डेभिएन अपरेटिङ सिस्टम मेन्टेनरको रुपमा स्थापित भएका छन्, उनी भन्छन्, अरुण बाहेक धेरै विद्यार्थीहरु आइटी कम्पनी खोलेर काम गरेका उदाहरणहरु थुप्रै छन् ।”

    हाल सिसिटी कलेजमा चितवन लगायत छिमेकी जिल्लाहरु नवलपरासी ,मकवानपुर,गोरखा लगायतका ठाउँहरुका विद्यार्थी अध्ययनरत छन।

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.