भरतपुर/दूधको महत्वबालबालिकालाई बुझाउनआयोजनागरिएको बालकवि सम्मेलनमा परमानन्द संस्कृत गरुकुल, देवघाटका रोहनखनालप्रथमभएका छन् । ५९ औं बालदिवसको उपलक्ष्यमाचितवनको पहिलो रेडियो सिनर्जी एफ.एम. ९१.६ मेघाहर्जले आयोजना गरेको ‘बालकवि सम्मेलन–२०८०’मा ६० प्रतिस्पर्धिलाई पछिपार्दै रोहनपहिलो बनेका हुन् । स्काइराइडर आवसियमाध्यामिकविद्यालय रत्ननगरकीअपेक्षा ढकाल दोस्रो हुदाँ गैंडाकोट इङ्गलिस स्कुल, गौंडाकोटका उद्धव सिग्देल तेस्रो भएका छन् ।
यस्तै परमानन्द संस्कृत गरुकुल, देवघाटकाकै अंकितपाण्डेय र स्मल हेभनमोडल स्कुल, भरतपुरका प्रसंशा पराजुलीलेसान्त्वना स्थानप्राप्त गरेका छन् । प्रथमहुनेलाई४ हजार, द्धितियलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनाहुने २ जनालाई ५÷५ सय सहितप्रमाणपत्र सहितआकर्षक उपहारहरु प्रदानगरिएको कार्यक्रम संयोजक रविन सुवेदीले बताए ।
प्रत्येक वर्ष बालदिवसको दिनबालकवि सम्मेलन मार्फत कविताप्रतियोगिताआयोजनागर्दै आएको सिनर्जीएफ.एमले यस वर्ष पनिकविताप्रतियोगिताको आयोजना गरेको हो । चितवनजिल्लादुग्धउत्पादक सहकारी संघ लिमिटेडको सहकार्यमाआयोजनागरिएको कविताप्रतियोगितामा यस पटक ‘स्वास्थ्यकालागिदूध’विषयमाबालबालिकाहरूले कवितावाचनगरेका थिए ।
प्रतियोगितामाचितवन सहिततनहुँ, नवलपरासीलगायतका विद्यालयबाट बालबालिकाहरू सहभागीभएकाथिए । कार्यक्रमकाप्रमुखअतिथिचितवनजिल्लादुग्धउत्पादक सहकारी संघका अध्यक्षकिशोर बगालेका बालबालिकाहरूको सिर्जनात्मकक्षमताको विकाससँगै दूधको महत्व र आवश्यकताबुझाउनकार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।बालकवि सम्मेलनमाकस्मिकपब्लिकेशनप्रा.लि, मेट्रो एजुकेसन एकेडेमी, स्टार्स मन्टेश्वरी, ए.बि. सप्लार्यस, मनकामनाबुक्स एण्ड स्टेशनरीले सहकार्य गरेका छन ।
दूधको महत्व बुझाउने कविता प्रतियोगितामा ६० जनालाई पछि पार्दै पहिलो बने रोहन
दूधको महत्व बुझाउने कविता प्रतियोगितामा ६० जनालाई पछि पार्दै पहिलो बने रोहन
Advertisement
तपाईको प्रतिक्रिया




