• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ चितवनको सभाहलमा मिति आज एक दिवसीय स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार भन्ने मूल नारासहित उद्योग वाणिज्य संघ–चितवन र खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त आयोजनामा खाद्य स्वच्छता अभिवृद्वि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । होटल, रेष्टुरेण्ट तथा होस्टेल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी खाद्य गुणस्तर तथा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बेला बेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयबाट अनुगमन भईरहने र व्यवसायीहरूलाई खाद्य गुणस्तर सम्बन्धी हुनपर्ने आवश्यक कुराहरू खाद्य लेवल, गुणस्तर, ब्राण्ड, मिश्रण आदिका साथै खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका नीति नियमहरूका बारेमा जानकारी हुन आवश्य रहेको बताउनुभयो । उहा“ले खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका नीति नियमहरूका बारेमा व्यवसायीहरूलाई जानकारी भएमा बेला बेलामा भैरहने अनुगमनका क्रममा दण्डित हुन नपर्ने समेत बताउनुभयो ।

    Advertisement


    कार्यक्रममा प्रमुख प्रस्तोता एवं खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवन कार्यालय प्रमुख घननाथ अधिकारीले खाद्य स्वच्छता र गुणस्तर तथा खाद्य ऐन नियममाका बारेमा व्यवसायीलाई जानकारी गराउनुभयो । कार्यक्रमका प्रशिक्षक एच एण्ड एस सस्टेनेविलिटिका विजनेश यूटिन हेड असिम सिग्देलले होटल विजनेश म्यानेजमेन्टमा किचनको भुमिका र किचनको गुणस्तर सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय चितवन खाद्य निरिक्षक बन्धना पन्तले खाद्य वस्तु भण्डारण र प्रयोगका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
    कार्यक्रममा धन्यवाद ज्ञापन सहित समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले यस प्रशिक्षण कार्यक्रमबाट सिकेका कुराहरुलाई कार्यान्वयनमा ल्याईयो भने वेला वेलामा हुने अनुगमनले केही असर नगर्ने भएकाले सिकेको कुरा कार्यान्वयन गर्न अनुरोध गर्नुभयको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली र सिरिष पन्त, संघका कार्यसमिति सदस्यज्यूहरु, कार्यकारी निर्देशक निलबहादुर के.सी, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट, होस्टेल व्यवसायी संघका अध्यक्ष आरती साह, होटल तथा होस्टेल व्यवसायी संघका कार्यसमिति, पदाधिकारी, व्यवसायीसहित ७० जनाको उपस्थित रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.