• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

घर वहाल मञ्च चितवनको पद हस्तान्तरण र उपसमिति गठन


  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
  • भरतपुर/नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशनवाट निर्वाचित कार्यसमितिलाई पदहस्तान्तरण गरिएको छ । मञ्चको निवर्तमान कार्यसमितिले नवनिर्वाचितव कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । बिहीबार सम्पन्न पुर्व कार्यसमिति र नवनिर्वाचित कार्यसमितिको संयुक्त वैठकमा पुर्व अध्यक्षहरुको रोहवरमा पद हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    पुर्व अध्यक्ष श्रीराम गिरी, हरि शर्मा पौडेललगायतको सहभागिता रहेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष ख्याम नारायण पराजुलीले नवनिर्वाचित अध्यक्ष जनकलाल कट्टेललाई अध्यक्षको पद हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा निवर्तमान प्रथम उपाध्यक्ष दिपक पौडेल र उपाध्यक्ष गणेश प्रसाद पौलेलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्ष विक्रम सापकोटा, उपाध्यक्ष दिपा शाहीलाई पदहस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा निवर्तमान महासचिव जनकलाल कट्टेलले नवनिर्वाचित महासचिवमा सुरेन्द्र के.सी., सचिव रामबन्धु पौडेलले नवनिर्वाचित सचिव बुद्धि सागर सापकोटा, निवर्तमान कोषाध्यक्ष विमला अधिकारीले कोषाध्यक्ष नेत्र प्रसाद शर्मालाई पद हस्तान्तरण गर्नु भएको थियो ।

    पदहस्तान्तरण पछि सम्पन्न नेपाल घर वहाल मञ्च चितवनको पहिलो बैठकले कार्यविभाजन सहित विभिन्न उपसमिति गठन गरेको छ । वैठकले वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा विवाद समाधान उपसमिति, प्रथम उपाध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सदस्य विस्ता तथा नविकरण उपसमिति, उपाध्यक्ष दिपा शाहीको संयोजकत्वमा विभिन्न व्यवसायि संघ तथा इकाई समन्वय उपसमिति, महासचिव सुरेन्द्र केसीको संयोजकत्वमा सुचना तथा संचार उपसमिति, सचिव बुद्धिसागर सापकोटाको संयोजकत्वमा सामाजिक संजाल उपसमिति, कोषाध्यक्ष नेत्र प्रसाद शर्माको संयोजकत्वमा आर्थिक उपसमिति, सहकोषाध्यक्ष विमला अधिकारीको संयोजकत्वमा स्वागत सत्कार उपसमिति गठन गरिएको हो ।

    शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.