• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, कार्तिक ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ३. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ४. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ५. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

मेची महकाली बुहारी संयुक्त आवाज को नेतृत्व मा चन्द्रा काफ्ले


  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
  • मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्य्क्ष को जिम्मेबारी चन्द्र काफ्ले ले सम्हाल्नी भएकी छन्। संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा बाट चन्द्र काफ्ले केन्द्रिय अध्य्क्षमा  निर्बिरोध चयन भएकी हुन । यस संस्थाकी प्रमुख यमु शर्मा सुब्बाले पनि आफ्नो फेसबुक स्टाटस मार्फत उक्त कुरा जानकारी गराएकी छन्।

    Advertisement
    स्वास्थ्य सेवामा आवद्द काफ्ले यस अघी केन्द्रिय उपादक्षको रुपमा कार्यरत थिइन।कुशल संगठनकर्ताको रुपमा परिचित काफ्ले संस्था भित्र लोकप्रिय छिन। चार बर्ष अघि संस्थापक यमु शर्मा सुब्बाको परिकल्पनामा संस्था स्थापित भएको थियो। झापा बाट सुरु भएको यो संस्था आज ५० वटा जिल्लामा संगठित छ । केन्द्रिय कार्यलय बिर्तामोड झापा मा रहेको यस संस्थाले घरेलू हिंसा को सामधान तथा रोकथाम, बलात्कार जस्ता जघन्य अपराध का दोषी हरूलाई क़ानून को कठघरा मा लियर आइ न्यायिक प्रक्रिया लाई प्रभावकारी बनाऊन दबाव दीने, शिपमूलक तालीम, नेतृत्व बिकास तथा अत्यंत समस्यमा रहेक़ा हरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेको छ।

    अबसर बाट बन्चित ग्रामिण महिला हरुलाई उनिहरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुको प्रतिनिधित्व उनीहरुकै बीच बाट होस् भन्ने चाहना का साथ गठित यस संस्थामा आवद्द महिला हरु स्थानीय सरकार प्रतिनिधि देखि प्रतिनिधि सभा सदस्य समेत रहेका छन्। यस संस्थाकी सिन्धुली जिल्ला संयोजक सुशिला थिङ्ग र बर्दिया जिल्ला संयोजक जुबेदा खातुन प्रतिनिधि सभा सदस्य रहेका छन्।

    संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा आज  झापाको दमकमा  होटल भ्यू रिसोर्टमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा आजीवन सदस्य लगायत संस्थालाइ माया गर्ने सम्पूर्णको उपस्थितिमा सम्पन्न भएको  छ ।

    बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    • ४.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई

    • ५.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.