• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ३. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

निप्पोन एजुकेसनल सेन्टरले मनायो १४ औं बार्षिकोत्सब

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
  • चितवन/अध्ययनका लागि जापान जान चाहने बिद्यार्थीहरुलाइ परामर्श सेवा दिदै आइरहेको निप्पोन एजुकेसनल सेन्टरले आफ्नो १४औं बार्षिकोत्सब मनाएको छ । नारायणगढको सहिदचोकमा रहेको निप्पोनले आफ्नै कार्यालयमा विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरु सङ्गै केक काटी बार्षिकोत्सब मनाएको हो। बार्षिकोत्सबकै अवसरमा निप्पोनले देवघाट स्थित राम जानकी बालिका आश्रममा रहेका अभिभावक बिहिन बालिकाहरुलाइ बोलाइ सहयोग समेत गरेको थियो । निप्पोन एजुकेसनल सेन्टर जापानको इतिहाससंग जोडिएको निप्पोन अर्थात् सुर्योदयको देश भन्ने अर्थ दिने जापानिज नामबाट नै इ.स. २०१० अर्थात् बि.स. २०६७ साल भाद्र ११ गते स्थापना भएको सस्था हो |

    Advertisement
    निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षा को लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ | बिधार्थी तथा अभिभाबक हरुको विश्वास जित्दै आजदेखि १३ वर्ष पुरा गरि १४ बर्षमा प्रवेश गर्दै गर्दा गौरंभान्बित महसुस भएको बताउदै सस्थाका प्रवन्ध निर्देशक दिपक चन्द्र भट्टराई भन्छन् स्थापना काल देखि नै गुणस्तरीय सेवा र स्तरीय शिक्षामा जोड दिदै आइरहेको यस सस्थाले अहिले सम्म उच्च शिक्षा का लागि जापान जान चाहने हजारौं विद्यार्थीहरुको सपना साकार पारिसकेको छ | यस सस्थाले जहिले पनि बिधार्थिहरुको रुची, चाहना, योग्यता र शैक्षिक अवस्थालाइ मध्यनजर गर्दै सोहि अनुरुप प्राथमिकताको आधारमा परामर्श दिदै आइरहेको छ |

    उनी भन्छन् बिधार्थिहरुको व्यक्तिगत क्षमतालाइ ध्यानमा राखी उनिहरुको स्तर अनुसार जापानको विभिन्न शहरहरु जस्तै टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोशिमा, नागासाकी, योकोहामा, चिबा, ओकिनावा जस्ता सहरहरुमा अध्ययनको लागि छनोट हुने अवसर दिने गर्दछ | कुनै पनि नेपाली बिधार्थिले उच्च शिक्षाको लागि विदेश जादा उक्त देशको भाषा संग संगै त्यहाको नीति नियम भेष भूषा र रिति रिवाज बारे पूर्ण जानकार रहनु अति आबस्यक हुन्छ | बिदेसी भूमिमा जतिसक्दो छिटो घुलमिल हुन सक्यो विद्यार्थी स्वयमलाइ विभिन्न समस्या बाट पार पाउन सजिलो हुन्छ त्यसैले बिदेशि भूमिमा नेपाली बिधार्थिहरुलाई आइपर्न सक्ने सम्भावित समस्याहरु लाइ पुर्बानुमान गरि भाषिक, सास्कृतिक र ब्यहबारिक ज्ञान सिकाउनु नै निप्पोन एजुकेसनल सेन्टरको मुख्य बिशेषता भएको समेत उनको भनाइ छ।

    मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ६.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ७.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ८.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.