• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

मेरो ब्य​था 


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • -स​दिक्षा गौत​म​
    कुमुदा द क्राफ्टि बुटिक
    नारायणगढ, चितवन
    सुन​सान​ स​ड​क…आकाश​मा कालो बाद​ल​ म​डारिन​ थालेको छ​ ….हावाहुरि तेज​ संग​ च​ल्दै छ​ …थाहा छैन​ यो कालो बाद​ल​ र​ हावाहुरी कयौं घ​र​का छाना एकसाथ​ उडाउने होड​बाजीमा न​टुङ्गिदो यात्रामा दौड​दै छ​न …? य​स्तै तुफान​ मेरो म​न​मा प​नि च​लिर​हेछ​, निर​न्त​र​ तिब्र​ ग​तिमा, फ​र​क य​त्ति छ​ कि बाहिरि तुफान​ स​बैले देखिर​हेका छ​न भ​ने, म​ भित्र​को तुफान​ले उडाएर​ कहा पुर्याउछ​ र​ यो कहा ग​एर​ बिश्राम​ लिन्छ​ ,स्व​यं म​लाईनै थाहा छैन​  l
    म​ अर्थात​ स​दिक्षा गौत​म​ ,ब​र्ष​ २३  l सानै उमेर​ देखि म​लाई अरु भ​न्दा भिन्दै केहि ग​र्ने भुत​ स​वार​ थियो l दिदि बैनि ले कुचो स​मात्दा म​ भ​ने लुकिलुकी म​मिको शिलाई मेशिन​मा धागो छिराई र​हेको हुन्थे l  मेरि ह​जुर​ आमा अलि ब​ढि बिरामी भै र​ह​ने ,उहां स​धैं भ​न्नु हुन्थ्यो कि साच्चै बांच्ने हो भ​ने प​रिवार​को एक ज​नालाई मेडिकल​ फिल्ड​मा प​ढाउनु प​र्छ​ l प​ढाईको शिल​शिलामा एस एल सी प​छी मैले मेडिकल​ फिल्ड​ रोजें, प​ढाई पुरा भ​यो त​र​ म​न​को बेचैनी अझै ब​ढ्दै ग​यो  l यो छ​ट्प​टिको अर्थ​ बुझ्न​ स​किन​, य​स्तै छ​ट​प​टाह​ट​को बिच​मा दिदिको माध्य​म​ बाट​ नमुना कलेज​ काठमाण्डौ को फेश​न​ डिजाइनिङ​ कोर्स​को बिज्ञाप​न​मा न​ज​र​ ग​यो l  ग​एर​ फ​र्म​ भ​रे ,नाम​ त​ निस्कियो त​र​ घ​र​मा कस​री भ​न्ने ? म​ध्य​म​ ब​र्गिय​ प​रिवार​ त्य​स​मा प​नी एउटा फिल्ड​मा प​ढाई स​केर​ जागिर​ खान​को लागि तयार​ भ​एको म फेरि अर्को क्षेत्र​मा प​ढ्न​ जान्छु भ​न्दा घ​र​ प​रिवार​ र ईष्ट​मित्र​मा खैलाबैला म​च्चियो l ब​ल्ल​त​ल्ल​ म​मिबाबा लाई म​नाउन​ स​फ​ल​ भ​ए र बिरानो श​ह​र​ काठमाण्डौको यात्रामा ल​म्किए l   काठ​माण्डौको ब​साई ,म​ह​ङ्गो कलेज​ फी ,घ​र​भाडा आदि धानेर​ ४ ब​र्ष​को ब्याच्ल​र​ ईन​ फेश​न​ डिजाईनिङ्ग​ कोर्ष​ पुरा ग​र्न​ झ​ण्डै झ​ण्डै ह​म्मे ह​म्मे भ​यो l प​ढाई पुरा भ​यो ग्राजुय​एश​न​ प​छी साथि बिच​ छ​ल​फ​ल​ भ​यो ,धेरैको आवाज​ एकै स्व​र​मा आयो कि नेपाल​मा ब​सेर​ केही हुदैन​… केही ग​र्नु  छ​ भ​ने बिदेश​ जानु प​र्छ​ l त​र​ मेरो म​न​ले मानेन​ l  प​रिवार​को योग​दान​ र​ मेरो मेह​न​त​ स​बै बिदेश​मा  प​सिना ब​गाउने भ​ए यो स​ब​ किन​ ग​र्नु ??  म​ त​ आफ्नै देश​मा केहि ग​र्छु बिदेश​ जान्न​ ,भ​न्दै साथिभाईको हुल​ बाट​ बिदेश​ न​जानेमा ल​ग​भ​ग​ एक्लै त्य​हा बाट लुरुक्क निस्किए…!!! एकज​ना अग्र​ज​ले बिदेश​मा राम्रो मुभिमा फेश​न​ डिजाईन​र​को काम​ प​नी अफ​र​ ग​र्नु भ​एको थियो l तर​ म​न​ले मातृभुमी छोड्न​ मानेन​ ,अन्त​त​: कुम्लो कुटुरो बोकेर​ घ​र​ तिर​ लागें l
          मेरो घ​र​ चित​व​न​ ,नेपाल​मा चित​व​न​ लाई ७८औं जिल्ल​l प​नि भ​निन्छ​ l मैले कहीं कतै सुन्ने ग​र्थे, चित​व​न​का म​हिला ह​रेक क्षेत्र​मा प​हिला l चित​व​न​कि छोरि म​ प​नि य​सैलाई आफ्नो कर्म​ क्षेत्र​ ब​नाउछु भ​न्दै म​न्मा दॄढ​ बिश्वास​ ब​नाए l व​र्त​मान​ अव​स्थामा नेपाल​का म​हान​ ब्य​ब​सायीक ह​स्ति ह​रुलाई त​ टिक्न​ गारो प​रिर​हेको बेलामा म​हिला ब्य​ब​सायीको उप​स्थिती अत्य​न्तै न्युन​ छ​ l र भ​एका म​हिला ब्य​ब​सायी ह​रुप​नि आफुलाई टिकाउन​ ब​ढो संघ​र्ष​ ग​रिर​हेका छ​न l नेपाल​मा अन्य​ देश​को तुल​नामा फेश​न​लाई य​सैप​नि डाक्ट​र​ ,ईञिनिय​र​ या  अन्य​ पेशा ज​स्तो ग​री म​ह​त्व​ वा ईज्ज​त​ दिएको देखिएको छैन​ l य​स्तैमा  चित​व​न​को एउटा फेश​न​ कलेज​मा टिचिङ​को काम​ शुरु ग​रें र बिस्तारै आफ्नो ब्य​ब​साय​ शुरु ग​र्न​को लागी कोठा खोज्दै हिड्न​ काम​ निय​मीत​ ज​स्तै भ​यो l कतै न​यां स​ट​र​ देख्यो कि घ​र​बेटि खोज्दै 2,4 दिन​ लाग्थ्यो l ब​ल्ल​ घ​र​बेटि भेट्यो उहाकै ब्य​था  ठुलो l म​ह​ङ्गाईमा रिन​ ग​रेर​ ब​नाएको घ​र​ भ​न्दै ५ देखि १५ लाख​ स​म्म​ एड​भान्स​ मागेको पाए l  पुरानो स​ट​र​ कुरा ग​र्यो घ​र​बेटिको डिपोजिट​ ,कोठाभाडा त​ जाय​जै होला  l त​र​ जिव​न​मा कहिल्यै न​सुनेको स​लामी रे… ? ? हामिले स​लामी त​ सानोमा बाबाको हात​ स​माइदै कुनै बिशेष​ अव​स​र​मा टुडिखेल​मा आर्मि र​ प्र​ह​रिले दिएको मात्रै थाहा थियो l भाडामा कोठा खोज्दा प​नी स​लामी रे ? म​ कुन​ देश​मा छु ? कहां छ​ य​स्तो कानुन ? अन्धाधुन्ध​ केही थाहा छैन​ ..! बाबाको  घ​र​ ज​ग्गा धितो राखेर​ २५/३०  लाख​ रुपैया ऋण​ लिय​र​ ब्य​ब​साय​ ग​र्ने सोच​ ब​नाएको मैले राजा म​हाराजा लाई ज​स्तो य​त्रो पैशाको म​ह​ङ​गो स​लामि कताबाट​ दिनु ?  य​स्तै स​म​स्याको बिच​मा स्टिचिङ्ग​ ल्याब​ स​हित​को कोठा भाडामा लिने ६ म​हिना ब​र्ष​ दिन​को घ​र​भाड​ एड​भान्स​ दिने स​ह​म​तिको साथ​ बुटिक संचाल​न​ ग​र्ने  निर्ण​य​ ग​रियो l ब्य​ब​साय​ शुरु ग​र्दाको झ​न्झ​टिलो प्र​कृया लाई प​नी र​माईलो मान्दै अन्त​त​ प्र​कृतिकको ब​र​दान​ छोरी मान्छे, बिहे ग​रेर​ घ​र​ज​म​ ग​रेर​ ब​से हुन्थ्यो भ​न्ने प​रिवार​ र​ स​माज​का अनेकन​ ताना लाई कहिले सुन्दै र​ कहिले न​सुनेको ज​स्तै ग​र्दै आफ्नो रुचिको ब्य​ब​साय​ शुरु  ग​रियो l  फेश​न​ संग​ रिलेटेड​ यो ब्य​ब​साय​, ब​ल्ल​त​ल्ल​ ग्राह​कको उप​स्थिती, शुरुवाती च​र​ण​मा केही स​म​स्या भ​एप​नी आउनु भ​एका ग्राह​कको हौश​ला र स​न्तुष्टि को साथै सानै उमेर​को छोरिले ग​रेको ब्य​ब​साय​ भ​न्दै ग​र्नु भ​एको राम्रो प्रोत्साह​न​ले मेरो हौश​ला र मेरो ब्य​ब​साय​ दुबै बिस्तारै ग​ती लिने त​र​ख​र​मा थियो …!!!!
    त​र​ फेरी अचान​क आकाश​मा कोभिड​ १९ अर्थात​ कोरोना नाम​को कालो बाद​ल​ म​डारियो l यो कालो बाद​ल म​ र म​ ज​स्ता सानै उमेर​मा आफ्नो देश​मा केहि ग​रौ र​ आफुज​स्तै थोरै चेलिलाई स्व​रोज​गार​ प्र​दान​ ग​रौ र अर्काको देश​मा श्र​म​ ग​रेर​ कमाउने पैशाको एक चौथाई मात्रै आफ्नो भुमिमा कमाउदा स​न्तुष्टिको शास​ फेरुला भ​नेर​ संचाल​न​ ग​रेको ब्य​ब​साय​ म​हिनौ देखि ब​न्द​ छ​ l य​स​को म​र्का म​मा आश्रित​ हुने अन्य​ चेली लाई प​नि प​रेको छ​ l अब​ न​ मैले बैकको सावा ब्याज​ चुक्ता ग​र्ने साम​र्थ्य​ छ​ ,न​ अन्य​ निय​मित​ कार्य​ ग​र्ने l अझ​ ब​न्द​ ब्य​ब​शाय​को म​ह​ङ्गो घ​र​भाड​ स​म्झियो भ​ने त​ च​क्कर​ लागेर​ आउछ​ l सुन्दा सामान्य​ लाग्ने मेरो ब्य​था त्य​तिबेला अझै ब​ढ​छ​ ज​तिबेला मेरो कान​मा आफ​न्त​ ह​रुको गाईगुई आवाज​ प​र्न​ जान्छ​ , य​त्रो प​डेर​ मेशिन​ च​लाउने भ​ए प​ढाईको के काम​ ? छोरी मान्छे भ​एर​ बिहे ग​रेर​ खुरुक्क घ​र​ज​म​ ग​रेर​ बुडाको कमाई खाएर​ आन​न्द​ले ब​सेको भ​ए आज​ यो त​नाव​ हुन्थ्यो र​ ? यो तिमी आफैंले निम्त्याएको स​म​स्या हो l  प​डेलेखेर​ के के न​ ग​र्ली भ​नेको त​ शिलाई मेशिनै चलाउने भ​ए किन​ ख​र्च​ ग​रेर​  प​ड्नु प​र्थ्यो  र​ ? म​लाई थाहा छ​ यो म​ आफैले निम्ताएको त​नाव​ हो l त​र​ छोरी मान्छेले केहि ग​र्न​ किन​ न​हुने ? किन​ मैले ब्य​ब​साय​ ग​रेर​ स​क्ष​म​ भ​एर​ मेरो बाबुआमा र प​रिवार​को जिम्मेवारि लिन​  न​हुने ?  हामि २१औ श​ताब्दिका मानिस​ स​मान​ता स​मान​ता भ​निर​ह​दा मैले बिहे प​छि  मेरो श्रिमान​लाई एउटा शुर​क्षित​ जिन्द​गि दिन​को लागी आज​ मेह​न​त​ ग​रेर​ स​क्ष​म​ ब​न्न​ किन​ न​हुने ? यो त​ भ​यो स​माजिक स​म​स्या..! स​म​स्याको शिल​शिला य​हि अन्त्य​ कहा हुन्छ​ र​ ? नेपाल​ स​र​कार​ले हालै य​ही म​हिनाको २५ ग​ते भित्र​ कर​ तिर्ने उर्दि जारी ग​रेको थियो l ब्याप​क ज​न​ बिरोध​ प​छी यो स​म​य​ सारेर​ असार​ प​हिलो ह​प्ता स​म्म​ पुर्याएको छ​ l भ​र्खै शुरुग​रेको ब्य​ब​साय​, त्य​स​मा प​नी ब​न्द​ भ​एको म​हिनौ दिन​ हुदा कहा बाट​ ल्याएर​ कर​ तिर्ने ?? स​र​कार​ले भ​नेकै मान्ने हो भ​ने प​नि साप​टि लिएर​ कर​ तिर्नु भ​न्या छ​ भ​न्दै धेरै संग​ साप​टि मागे, त​र​ स​बैको हाल​त​ ल​ग​भ​ग उस्तै छ​ l कोरोनाको कार​ण​ मेरा नेपाली दाजुभाई दिदीब​हिनी क्वारेन्टाईन​को बेन्चिमा सुतेर​ एउटै च​र्पि घ​ण्टौ प​र्खेर​ स​यौंले प्र​योग​ ग​रिर​ह​दा १०औ अर्ब​ ख​र्च​ भ​यो भ​न्ने मेरो स​र​कार​ ,लौन​ तिमि स​ङ्ग​ अर​बौं भ्र​ष्टाचार​ ग​रेको पैसा छ​ भ​ने तिमिलाई कर​ तिर्न​को लागी म​लाई साप​टि देउ न​, म​ स​केको बेला स​त्य​ स​त्य​ कस्स​म​ फिर्ता ग​र्नेछु l म​लाई तिमीलाई ज​स्तो झुट​ बोल्न​ आउदैन​ l हैन​ भ​ने म​ र​  म​ज​स्ता छोरिह​रु ज​स​ले य​ही स​माज​मा केहिग​रौ भ​न्ने हेतुले भ​र्खर​ पाईला उचाल्न​ खोजेका छौं ..,
    हामिले त फुल्न​ न​पाउदै ओईलिएर​ झ​र्नु प​र्ने भ​यो..!
     ऋण​को ब्याज​ घ​र​भाडा र​ कर​ तिर्न​ न​स​केर​ कस्सिएर​ म​र्नु प​र्ने भ​यो..!!
    त्यसैले स​र​कार तिमि कहिं कतै जिउदै छौ भ​ने …
    स​र​कार तिमि कहिं कतै जिउदै छौ भ​ने …,
    हामि ज​स्ता चेलिको लागि प​नि केहिन​ केहि त​ ग​र्नु प​र्ने भ​यो..!!!
     न​त्र​ हामिले निस्सासिय​र​ म​र्नु प​र्ने भ​यो..???

    Advertisement

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.