• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने : केन्द्रिय सदस्य प्रदीप पौडेल


  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
  • नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले गठबन्धन कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । नेपाली काङ्ग्रेसका लागि कुनै पनि चुनाब लड्न गठबन्धन आबश्यक छैन पौडेलले भन्नू भयो । उहाँले अन्य राजनीतिक दलहरुलाइ काङ्ग्रेससग गठबन्धन गरेर चुनाव जित्ने दिवा सपना नदेख्न पनि चेतावनी दिनु भयो । नेपाली काङ्ग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको महानगर सम्मेलनलाई आज भरतपुरमा सम्बोधन गर्दै केन्द्रिय सदस्य पौडेलले सरकार भ्रष्टाचारको जालोबाट पन्छिन नमिल्ने तर्क राख्नु भयो । भ्रष्टाचारको जालो पन्छ्याउन नेपाली काङ्ग्रेस अग्रसर रहेको उल्लेख गर्दै पौडेलले सरकार पनि यो बिषयमा गम्भीर हुनुपर्ने बताउनु भयो ।

    Advertisement

    भ्रष्टाचारको बिषयमा नेपाली काङ्ग्रेस जहाँ र जस्तोसुकै अवस्थामा पनि उभिन तयारी छ पौडेलले भन्नुभयो । नेता पौडेलले पार्टीको पद्धति नै खराब भएको प्रती सकेत गर्दै पद्धति नै गुट उपगुट बनाउने खालको रहेको समेत प्रष्ट पार्नु भयो । उहाले यो पद्धति नहटे सम्म गुटबन्दीको अन्त्य नहुने बताउनु भयो । अब नयाँ पद्धतिको बिकास गराइ आमूल परिवर्तन ल्याउन जरुरी छ पौडेलले भने । त्यस्तै सम्मेलनलाइ सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले गठ्बन्धनका कारण पार्टीलाई काम गर्न अप्ठ्यारो भएको टिप्पणी गर्नु भयो । उहाले शुशासन कायम गर्न र गराउन नेपाली काङ्ग्रेस कटिबद्ध छ तर त्यसलाइ अगाडि बढाउने सवालमा गठबन्धन तगारोको रुपमा रहेको बताउनु भयो । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी अब नयाँ शिराबाट अगाडि बढनुपर्ने आबश्यक्ता रहेको बताउनु भयो ।

    पार्टी भित्र अब मित्रताको व्यबहार हुन जरुरी छ सभापति खनालले भन्नु भयो । त्यस्तै महानगर सभापति चित्रसेन अधिकारीले महानगर सम्मेलन पार्टीको सिपाहीका लागि कोशेढुङ्गा सावित हुने बताउनु भयो । सम्मेलनले नेपाली काङ्ग्रेसको मर्म र सिद्धान्तलाई आत्मसात गरेर भावी दिनहरुमा समाजमा शुसाशन कायम गराउन मद्दत पुर्‍याउनेमा बिश्वास व्यक्त गर्नु भयो । सम्मेलनमा नगर सचिब कृष्ण प्रसाद बगालेले सचिबको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे भने कोषाध्यक्षको प्रतिबेदन बिष्णु प्रसाद कडेलले प्रस्तुत गर्नु भएको थियोे । महानगर सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,बागमती प्रदेश सदस्य बिनु रायमाझी,माहाधिवेशन प्रतिनिधि पार्बती शाह,महानगर समितिका निबर्तमान सभापति भरत अधिकारी,जनप्रतिनिधिहरुको तर्फबाट भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ,पार्टीको वडा न ४ का सभापति नारायण अधिकारी लगाएतले बोल्नु भएको थियोे । नेपाली काङ्ग्रेस चितवनले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी समेत गरेको छ ।

    मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.