• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

एक दिवसीय मोटिभेशनल सेमिनार सम्पन्न

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय मोटिभेशनल सेमिनार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी व्यवसायिक सशक्तिकरणका लागि ज्ञानको शक्तीलाई उत्प्रेरीत गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक जटिलता सृजना भएको अवस्थामा यस किसिमको उत्प्रेरणत्मक कार्यक्रमले व्यवसायिक उत्थानमा सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिवद्ध रहेको बताउदै संयमीत भई व्यवसाय गर्न अनुरोध गर्नुभयो । उहाँले बस्तुगत संघहरुबाट एकमुष्ट रुपमा उद्योग वाणिज्य संघको सदस्यता नविकरण गराएमा २० प्रतिशत रकम सोही बस्तुगत संघको विकासको लागि फिर्ता गरिने बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा फेन्सी व्यवसायी संघ–चितवनका अध्यक्ष शंकर प्रसाद घिमिरेले उद्योग वाणिज्य संघ–चितवनस“ग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिनुह“ुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु थलिरहेको र यस परिस्थिमा व्यवसायीहरुलाई यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताउनु भयो ।

    मोटिभेशनल सेमिनारका प्रमुख पशिक्षक रञ्जित राज आचार्यले उहाँले परिमाणको आश नगरी प्रयास गरीरहने हो भने अवश्य परिमाण पनि राम्रो आउने बताउदै उहाँले नकरात्मक विचारलाई सकरात्मक बनाउने तर्फ उत्प्रेरक गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा फेन्सी व्यवसायी संघद्धारा प्रकाशीत फेन्सी सन्देश अर्धवार्षिक वुलेटीनको विमोचन गरिएको थियो । फेन्सी  व्यवसायी संघका प्रवक्ता विपिन रिजालकोे संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, कार्यसमिति सदस्यहरु कार्यकारी निर्देशक निलबहादुर के.सी. फेन्सी व्यवासयी संघका निवर्तमान अध्यक्ष माधवप्रसाद अधिकारी, पूर्व अध्यक्षदय प्रद्युन्न कुमार सापकोटा, खिमलाल अर्याल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, फेन्सी व्यवसायी संघका पदाधिकारी, कार्यसमिति, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि लगाएत फेन्सी व्यवसायी गरी १०० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभयो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं फेन्सी व्यवसायी संघ चितवनको अध्यक्ष शंकर प्रसाद घिमिरेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका सचिव टंक प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.