• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

श्री त्रिगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तीनवटै सेवा केन्द्रहरुको प्रतिनिधि छनौट भेलासँगै १० औं बार्षिक साधारण सभा सम्पन्न

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • भरतपुर/श्री त्रिगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तीनवटै सेवा केन्द्रहरुको प्रतिनिधि छनौट भेलासँगै १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री त्रिगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लोक बहादुर रानाभाटको अध्यक्षतामा साकोस अन्तर्गत रहेको चनौली सदस्य सेवा केन्द्रको पहिलो प्रतिनिधि छनौट भेला श्रावण २८ गते चनौली पार्टी प्यालेसमा सम्पन्न भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष बाबुराम राना प्रमुख अतिथि रहनुभएको थियो ।

    Advertisement

    त्यस्तै लिमिटेडका अध्यक्ष लोक बहादुर रानाभाटको अध्यक्षतामा श्रावण २९ गते पोखरीचोक सदस्य सेवा केन्द्रको निर्भाना पार्टी प्यालेसमा सम्पन्न प्रतिनिधि छनौट भेलामा सहकारी तथा रोजगार प्रबद्र्धन शाखाका प्रमुख रोजी केसी प्रमुख अतिथि रहनुभएको थियो ।
    त्यस्तै श्रावण ३० गते मुख्य कार्यालय नारायणगढ कार्यालय परिसरमा प्रतिनिधि छनौट भेला सम्पन्न भयो । साधारणसभाको समापन गरिएको थियो ।

    त्यसैगरी श्री त्रिगंगा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लोक बहादुर रानाभाटको अध्यक्षतामा श्रावण ३१ गते दियालो फुडल्याण्डमा १० औं बार्षिक साधारण सभाको समापन कार्यक्रम सम्पन्न गरियो । साधारणसभामा भरतपुर महानगरपालिका वडा नं ०२ का वडा अध्यक्ष मनोज रानाभाट प्रमुख अतिथि रहनुभएको थियो ।

    आ.व.०८०/०८१ मा साधारणसभा गर्ने पहिलो साकोसको रुपमा आफलाई स्थापित गरेको साकोसको साधारणसभामा अध्यक्षको बार्षिक प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवको आ.व.०७९/०८० को प्रगति प्रतिवेदन तथा आ.व.०८०/०८१ को प्रस्तावित बार्षिक बजेट र नीति तथा कार्यक्रम, लेखा सुपरीवेक्षण समितिबाट आ.व.०७८/०७९ को प्रगति प्रतिवेदन, आ.व.०७९/०८० को बार्षिक लेखा प्रतिवेदन, आ.व.०७९/०८० मा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उप समितिहरुबाट विभिन्न मितिमा भएका निर्णयहरु अनुमोदन लगायतका विषयहरुमा छलफल गरी समितिबाट अनुमोदन समेत गरिएको थियो ।

    साधारणसभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, तीनवटै सदस्य सेवा केन्द्रबाट छनौट भएका प्रतिनिधिहरु, विभिन्न उप समिति, सल्लाहकार, संस्थापक शेयर सदस्यहरू र सस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.