• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रविधि र सीपमुलक शिक्षा दिने उद्धेश्यले भरतपुरमा आरम्भ कलेजको स्थापना

"बिएचएम र बिआइएम कोर्षको पढाई हुने "

  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • चितवन/प्रविधि र सीपमुलक शिक्षा दिने उद्धेश्यले भरतपुरमा आरम्भ कलेजको स्थापना गरिएको छ । विद्यार्थीलाई यी बिषयमा बैदेशिक शिक्षामा जान कम गरी स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी दिने उद्धेश्यले कलेज सञ्चालनमा ल्याईएको हो । अध्यापन पेशामा दुईदशकभन्दा बढी लामो समय अनुभव भएका लेक्चर तथा प्रोफेसरको संयुक्त प्रयासमा यो कलेज सञ्चालनमा ल्याईएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षालाई समेत प्राथमिकता दिईने आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । सो अवसरमा बोल्दै कलेजका अध्यक्ष सुरेन्द्र सुबेदीले बैदेशिक शिक्षालाई न्यूनिकरण गर्दै स्वदेशमै गुणस्तीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले कलेज सञ्चालनमा ल्याईएको बताए । ‘विद्यार्थीहरुमा अहिलेको लहड १२ सक्ने वित्तिकै विदेश जानेछ, उनले भने, यसलाई रोक्न यही रोजगारी दिने हाम्रो उद्धेश्य हो ।’

    Advertisement
    बैदेशिक शिक्षामा जाने बढी चितवनकै जिल्लाका विद्यार्थी भएकोले पहिलोपटक यो संकायको कलेज यहांँ सञ्चालनमा ल्याईएको उनको भनाई छ । आफूहरुले काठमाडौंमा पनि कलेज सञ्चालन गरेको जानकारी दिदै उच्च शिक्षा पढ्न काठमाडौं र विदेश जान बाध्यता कम हुने उनले बताए । कलेजले यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु गर्ने जानकारी दिएको छ । कलेज सञ्चालनको पहिलो बर्ष विद्यार्थीलाई जनही एक लाख छात्रवृत्ति र विद्यार्थीको क्षमताका आधारमा थप छुट दिने कलेजका प्राचार्य सुरज शिवाकोटीले बताए । बीएचएम र बीआईएम दुवै चार वर्षे कार्यक्रम हुन् । बीएचएमको लागि सात लाख ५० हजार र बीआईएमको लागि छ लाख रुपैयाँ तोकिएको छ । कलेजले भर्ना खोलेको पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति दिन लागेको हो ।
    यस शुल्कमा पत्रकारका सन्तानलाई तथा सरकारी कर्मचारीलाई ५० प्रतिशत सम्म छुट दिने कलेजले जनाएको छ । शिक्षा क्षेत्रमा लामो समय योगदान गरेका सुवेदीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न पालिकासँग पनि समन्वय गर्ने बताए । ‘विद्यार्थीलाई कसरी उद्यमशील बनाउने भनेर विभिन्न विश्वविद्यालय र संस्थासँग सहकार्य पनि गर्दै छौँ’, उनले भने । दुवै संकायमा ६६/६६ वटा सिट रहेको सुवेदीले जानकारी दिए । पैसाकै कारण उच्च शिक्षा लिन नपाएका विद्यार्थीलाई पनि कलेजले छात्रवृत्ति दिने उनको भनाइ छ । कलेजले मेरिट बेसमा आधारित, विशिष्ट क्षेत्रमा आधारित, आवश्यकतामा आधारित, खेलाडी वा प्रतिभा पहिचान गरी सामुदायिक सेवामा आधारित छात्रवृत्तिसहित विभिन्न अवसर प्रदान गर्ने उनले बताए । विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरेर सम्मान गर्दै थप छुट पनि कलेजले दिने उनले जानकारी दिए ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.