• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

च्याट जिपिटीमा जागिरको अवसर, वार्षिक तलब ६ करोड रुपैयाँ


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • काठमाडौं/आर्टिफिसियल इन्टेलिजेन्सका कारण धेरै मानिसको जागिर गुम्दै गएको बारेमा त हामीले सुनिएकै हो । तर एआई प्रविधिले मानिसको जागिर खाइदिने मात्र होइन कैयन मानिसहरुलाई आकर्षक रोजगारीको अवसर पनि प्रदान गरेको छ । लोकप्रिय च्याटबट च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईले केही योग्य जनशक्ति भर्ना गर्नका लागि विज्ञापन खुलाएको छ । कम्पनीको उक्त जागिरमा छनोट हुने जनशक्तिले वार्षिक करीब ६ करोड रुपैयाँ तलब सुविधा पाउनेछन् । ओपन एआईले उक्त आकर्षक जागिरका लागि योग्य जनशक्तिको खोजी गरिरहेको कम्पनीका एक वरिष्ठ अधिकारीले जानकारी गराएका छन् ।

    Advertisement

    गत वर्ष ओपन एआईले सार्वजनिक गरको च्याट जिपिटी निकै चर्चित तथा लोकप्रिय बनिरहेको छ । यो प्लाटफर्म आउने बित्तिकै धेरै मानिसहरुको रोजगारी संकट पर्नुका साथै धेरैलाई डरले सताउन थाल्यो । तर च्याट जिपिटीले मानिसको जागिरमा खतरा उत्पन्न गराउने मात्र होइन निकै आकर्षक जागिर प्रदान गर्नका लागि योग्य तथा प्रतिभावान व्यक्तिको खोजी गरिरहेको छ ।

    च्याट जिपिटीमा जागिर पाउने ती जनशक्तिलाई कोडिङ, मेसिन लर्निंङ तथा अन्य सम्बन्धित विषयहरुको बारेमा जानकारी हुनुपर्नेछ । यसका लागि कम्पनीले ती कर्मचारीलाई वार्षिक करीब ६ करोड रुपैयाँ तलब भत्ता सुविधा प्रदान गर्न तयार रहेको ती वरिष्ठ अधिकारीको भनाइ छ ।

    ओपन एआई कम्पनीका सुपर अलाइनमेन्ट टीमका प्रमुख जान लेकीले यस विषयमा जानकारी गराएका छन् । हालै त्जभ डण्,ण्ण्ण् ज्यगचक एयमअबकत नामक एक पडकास्ट शो का क्रममा उनले उक्त जागिरका विषयमा बताएका हुन् । उनका अनुसार अनुसन्धानमा आधारित ती पदहरु अहिले पनि रिक्त छन् । कम्पनीले धेरैजना अनुसन्धान इन्जिनियर, अनुसन्धान व्यवस्थापक तथा अनुसन्धान वैज्ञानिकको खोजी गरिरहेको लेकीले बताएका छन् ।

    उम्मेदवारको सीप तथा योग्यताको विषयमा बोल्दै उनले भनेका छन्– सम्बन्धित व्यक्तिको कोडिङमा राम्रो पकड हुनुपर्दछ भने मेसिन लर्निङका विषयमा राम्रो जानकारी हुनुपर्दछ । यस विषयका अन्य जानकारीहरु कम्पनीले आफ्नो एक वेबपेजमा सूचिकृत गरेको उनले बताए ।

    ओपन एआईको सुपर अलाइनमेन्ट टीममा अनुसन्धान इन्जिनियरहरुको सेफ्टी रिसर्च टिममा केही प्रयोग तथा डिजाइन गर्नका लागि जनशक्तिको आवश्यकता छ । उक्त पदको वार्षिक तलब २ लाख ४५ हजार अमेरिकी डलरदेखि ४ लाख ५० हजार अमेरिकी डलरसम्म हुनेछ । यसका अतिरिक्त भत्ता पनि प्रदान गरिनेछ । एजेन्सी

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.