• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर भ्रमण वर्षमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार आयोजना हुने

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा विभिन्नबिषयकाकरिब १२ वट राष्ट्रिय तथाअन्तराष्ट्रिय स्तरका सेमिनार तथागोष्ठि आयोजनाहुने भएकाछन् । भरतपुर भ्रमण बर्ष २०२४ अन्तरगर्तको गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।

    Advertisement

    भरतपुर महानगरपालिकापर्यटन शाखामा वसेको समितिको वैठकले सो निर्णय गरेको हो । घुमौं भरतभुर भन्ने मूल नाराका साथआयोजना गर्न लागिएको भ्रमण बर्षको अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन,प्रर्यापर्यटन, खेलकुद,साहसिक खेल, र्याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमिलगायतकाबिविधबिषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिका संयोजकएवम् उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बताउनु भयो । समितिको पहिलो वैठकमा आ–आफ्नो मन्तब्यदिंदै समितिका सदस्यले सवैभन्दापहिला भरतपुरमा पर्यटन केका लागिआउने भन्ने बिषयमानिक्यौल गरि प्रचार प्रसार गरिनु पर्ने बताउंदै लक्षित बर्ग छनौट गर्नुपर्ने बताएकाथिए । छलफल कार्यक्रममा समितिका सदस्यएवम् प्राध्यापक डा. कपिलदेव सुवेदी, प्राध्यापक सुर्यनारायण पौडेल, उद्यमीयुगराज वस्ती, व्यवसायी निरन्जनप्रधान, सदस्य कृष्णहरी सुवेदी ,विशाल भट्टराई,प्राध्यापक सरोज सापकोटा लगायतले आफ्नो राय सुझाव पेश गर्नुभएको थियो ।सोहि छलफल कार्यक्रममा पर्यटविद् डा. विश्वराज सुवेदीले भरतपुर महानगरले छिट्टैनैकार्यक्रमको वार्षिक क्यालेन्डर तयार गर्न लागेको बताउंदै समितिलाई कार्ययोजना तय गर्न अनुरोध गर्नुभयो ।

    एक बर्ष सम्म विविधकार्यक्रम सहितआयोजना गर्न लागिएको भरतपुर भ्रमण बर्ष २०२४ को प्रचार प्रसार तथा यस क्षेत्रको पहिचानदिने खालका सेमिनारहरु चितवन, पोखरा, लुम्बिनि र छिमेकीमूलुककाप्रमुखशहरहरुमा समेत आयोजना गर्ने वारेमा छलफल भएको समितिका सदस्य–सचिवएवम् उद्योग वाणिज्य संघ–चितवनकाकार्यकारी निर्देशकनिलबहादुर केसीले जानकारी दिनुभयो । छलफल कार्यक्रममाधन्यवाद ज्ञापन गर्दै संयोजक राजेन्द्र ओलीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउनमा भ्रमणबर्ष कोसेढुंगाको रुपमा स्थापितहुने बताउंदै सवै तह र तप्काकाले कार्यक्रमलाई सफलपार्न अनुरोध गर्नुभएको थियो ।संयोजकओलीको अध्यक्षतामाभएको छलफल कार्यक्रममा भरतपुर महानगरपालिका पर्यटन शाखाप्रमुख रामबाबु पौडेल,शाखाकाकर्मचारी, विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । समितिले आगामी वैठकमा बर्षभरिमा आयोजनाहुने सेमिनारको विवरण पेश गरि आवश्यकतयारी गर्ने निर्णय गरेको सदस्य सचिवनिलबहादुर केसीले जानकारी दिनुभयो ।

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.