• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन एमालेको माग


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन नेकपा एमालेका पूर्वी चितवनबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधी तथा नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई नारायणगढसम्म नै जान दिन माग गरेका छन् । आज सोमवार जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई भरतपुरको केन्द्रीय वसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् । पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवस दुःख दिइएकोले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जानदिनुपर्ने माग एमालेको छ । साथैं, एमालेले केन्द्रीय वसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी ढंगले ठगेको भन्दैं यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको चितवन क्षेत्र नं. १ का प्रदेश सांसद एवम् एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

    Advertisement

    एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासी माथि दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार भएकोले यसलाई यथाश्रीघ छिटो सच्चाउन माग गरे । ‘खैरहनीबाट भरतपुर आउँदा बसमा जम्मा ५० रुपैयाँ तिनुपर्छ, बसपार्कबाट बजार आएको अटोले ३ सय लिन्छ, फेरि फर्किदा ३ सय लिन्छ, यहाँका अटो र म्याजिक पोस्ने काम गरियो’ उपाध्यक्ष पाठकले भने, ‘म्याजिकले पनि उत्तिकै दुःख दिएको छ, बालवच्चा, वृद्धवृद्धा र अशक्तहरुलाई निकै समस्या भएको छ ।’ नारायणगढ गोन्द्राङ सडक विस्तारका लागि बजारमा सवारी चाप परेको भन्दैं गत बर्षको मंसिरदेखि पश्चिम चितवन र पूर्वी चितवन भएर आउने सवारीलाई नारायणगढ बजार प्रवेश गर्न दिइएको छैन । यस्तैं, एमालेले जिल्लामा मल, बीउ र कृषि सामाग्रीको अभाव भएकोले किसानका जल्लाबल्दा समस्यामा सरकार उदासिन भएको आरोप लगाएको छ । जिल्लामा डेंगु र आँखा पाक्ने रोग फैलिएकोले यसको नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारी संयन्त्र चुकेको एमालेको निष्र्कष छ ।

    एमालेले बुझाएको ज्ञापनपत्रमा सिचाईंको अभावले साउन महिना सकिन लाग्दा पनि पश्चिम चितवनका किसानहरुले खेप रोप्न अझै नसकेकोले खगेरी सिचाईं र नारायणी लिफ्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेको छ । जनताको दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बढाएर जिल्लामा कालो बजारी निकै मौलाउँदै गएकोले त्यसको अनुगमन र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई एमालेले आग्रह गरेको छ । साथैं, सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने विषयलाई सरकारले आलटाल गर्न थालेकोले भूमिहिन सुकुम्वासी तथा अव्यवस्थिच बसोवासीहरुलाई लालपूर्जा वितरण गर्न एमालेले ज्ञापनपत्र मार्फत सरकारसँग माग गरेको छ ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.