• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एभरेष्ट पाथवेज टुर्स एण्ड ट्राभल्सको पहिलो शाखा बंगलादेशको ढाकामा


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • ढाका/Culture, Nature र Adventure को मूल नारा सहित वि.सं. २०८० बैशाख १ गते काठमाण्डौस्थित गैह्रिधारामा आफ्नो कार्यालय स्थापना गरी सञ्चालनमा आएको एभरेष्ट पाथवेज टुर्स एण्ड ट्राभल्सले आफ्नो शुभारम्भको दिन विश्वभर नै आफ्नो शाखा विस्तार गर्ने घोषणा गरेको थियो ।
    ट्राभल्सले आफ्नो मूल उद्देश्य अनुरुप विश्वभरिबाट नेपालमा व्यवसायिक हिसावले पर्यटन भित्र्याउने मात्र नभई नेपाल आएका पर्यटकहरुको माध्यमबाट देश–देश बिचको सम्बन्ध प्रगाढ पार्ने र पर्यटकहरुलाई पटक–पटक नेपाल आइरहने वातावरणको लागि विशेष किसिमिको प्याकेजको समेत घोषणा गरेको थियो ।

    Advertisement


    विश्वभर आफ्नो सञ्जाल विस्तारको घोषणा गरेको ट्राभल्सले चार महिनाको समयमा बंगालादेशको राजधानी ढाकाको अति नैं व्यस्त र विशिष्ट क्षेत्र (गुल्सन–२) मा विभिन्न देशका नागरिकहरुको सहभागितामा आफ्नो पहिलो शाखाको शुभारम्भ गरेको हो ।
    एभरेष्ट पाथवेज टुर्स एण्ड ट्राभल्स कि बंगालादेश प्रमुख श्रीमती जोय अहमदको अध्यक्षतामा सच्चालित उक्त कार्यक्रममा एनआरएनए आइसिसिका (जापान) नव निर्वाचित सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका उप–सभापति विष्णु प्रसाद घिमिरे प्रमुख आतिथ्यता रहनु भएको थियो ।
    कार्यक्रमकी अध्यक्ष जोएले केहि बर्ष अगाडि मात्र सुदुरपश्चिमका दिनेश राज पनेरू संग दिदि–भाइको सम्बन्ध जोडिएको कारण आफु पटक–पटक नेपालको भ्रमण गरेको, नेपाली कला÷संस्कृति संग घुलमिल भएको, नेपाली परिवार संग रमेको र प्राकृतिक सौन्दर्यता रसास्वादन गरेको बताउँदै नेपाल र बंगलादेशको चार दशक लामो दौत्य सम्बन्धलाई आफ्नो टिमले सगरमाथाको शिखर चुमाउने दृढ़ता व्यक्त गर्नुभयो ।
    विभिन्न देशका विशिष्ट व्यक्तित्वहरुको उपस्थित रहेको उक्त समुद्घाटन कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गर्दै सिएमटि रिसोर्ट चितवनका प्रबन्ध निर्देशक, चितवन उद्योग संघका उपाध्यक्ष तथा युवा व्यवसायी मदन घिमिरे, द साउथ इष्ट एसियन टुरिजम कम्पनि बंगलादेशकी प्रमुख श्रीमती सुल्ताना प्रविन, पेप्सि बंगालादेशका प्रबन्ध निर्देशक मुनिष धवनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    प्रमुख अतिथिले रिवन काटेर उदघाटन गरिएको कार्यक्रममा ट्राभलका नेपाल र बंगालादेशका प्रमुख दिनेश राज पनेरू र जोएले केक काटेर खुशी बाडेका थिए ।

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.