• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लाइसियम स्कुलले ग¥यो बजार झोला वितरण


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विद्यालयको प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा १००० थान मार्केटिङ्ग झोला वितरण गरेको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सहयोगी संस्था अनकोन नेपालका तर्फबाट बासुराज विष्ट तथा आमा फाउण्डेसनका तर्फबाट नविन जोशी समेतको उपस्थिति थियो ।

    Advertisement

    वडा सदस्य विन्दु मग्रान्ती, सञ्चालक सदस्य रामजित चौधरी, सविता बोहरा तथा दिलिपराज पाण्डे, विद्यालय व्यवस्थापन समितिका का.वा अध्यक्ष नारायण प्रसाद अमगाई, शिक्षक अभिभावक संघका सदस्यहरु क्रमसः सञ्जय घिमिरे, गोपाल सापकोटा, राजु सिलवाल, छिमेकी भानु टोल, शिवनगर, निपनी टोल, रत्ननगर टोलका अध्यक्ष तथा प्रतिनिधिहरु सहित शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थितिमा सञ्चालित कार्यक्रममा प्रथम त्रैमाशिक परीक्षामा प्रथम, द्धितिय र तृतिय हुने कक्षा नर्सरी देखि कक्षा १० सम्म विद्यार्थीहरुलाई टीका, अविर लगाइ पुरस्कार वितरण गर्नुका साथै वडा अध्यक्ष सापकोटाले लाइसियम स्कुल र वडा कार्यालय विचको सहकार्य विगत देखिनै उत्कृष्ट रहेको र सामाजिक उत्तरदायित्व अन्तरगत प्लाष्टीकको प्रयोगलाई न्यूनीकरण गर्न बजार झोला वितरण गर्ने कार्यक्रमले झनै बलियो बनाएको विचार व्यक्त गर्नु हुँदै आज प्राप्त भएको झोलालाई सदुपयोग गरी बजार जाँदा प्रयोग गरेर प्लाष्टीकको प्रयोग कम गर्न सम्पूर्ण रत्ननगरवासीलाई आह्वान समेत गर्नु भएको थियोे । मन्तव्यको क्रममा अनकोन नेपालका प्रतिनिधि वासुराज विष्टले अनकोन नेपाल र आमा फाउण्डेसनले देशमा विभिन्न भागमा रचनात्मक र मानव सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेको र निरन्तर गरी रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने कार्यक्रम समापनका अवसरमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले परीक्षामा कति अंक प्राप्त गरेँ, प्रथम भएँ वा भईन भन्ने भन्दा पनि मैले यो शैक्षिक वर्षको तीन महिनामा के सिकेँ, घर परिवार र समाजका लागि के गरेँ भन्ने महत्वपूर्ण कुरा हो भन्नु हुँदै अव सवै मिलेर प्लाष्टीकको प्रयोग कम गरेर, प्रयोग भएको प्लाष्टीकको उचित व्यवस्थापन गरेर वातावरण प्रदुषण न्यूनीकरण गर्ने अभियानमा लाग्नका लागि सवैलाई आह्वान गर्नुका साथै झोला तयार गर्न सहयोग गर्नु हुने अनकोन नेपाल र आमा फाउण्डेसन प्रति आभार व्यक्त गर्नु भएको थियो ।

    विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्य राख्नु हुंदै प्लाष्टीकको प्रयोग र यस्को उचित व्यवस्थापन हुन नसकेका कारण वातावरणमा पर्न गएको नकारात्मक असर र अव गर्नु पर्ने कार्यका वारेमा प्रकाश पार्नु भएको थियो भने भानु टोल विकास संस्थाका अध्यक्ष वसन्ता भट्टराईले नतिजा प्रकाशनका अवसरमा बजार झोला वितरण गरेर समाजमा जिम्मेवार संस्थाको भूमिका निर्वाह गरेकोमा लाइसियम स्कुल परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । रत्ननगर नगरपालिका वडा नम्वर १ को कार्यालय, छिमेकी टोल विकास ंसंस्थाहरुलाई पचास पचास थान झोला र शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई एक एक थान झोला वितरण गरीएको उक्त कार्यक्रम विद्यालयका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गर्नु भएको थियो ।

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.