• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वडाध्यक्ष उप्रेतीले गरिदिए विपन्न परिवारको स्वास्थ्य बिमा


  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
  • कुरिनटार/चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले जनप्रतिनिधि भए वापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिकबाट विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । वडाध्यक्ष उप्रेतीले चुनावमा गरेको प्रतिबद्धता बमोजिम कुरिनटारमा एक कार्यक्रमको आयोजना गरि ६१ जना विपन्न परिवारको स्वाथ्य बिमा गरिदिएका हुन् ।

    Advertisement
    विपन्न परिवारको स्वास्थ्य बिमा गरेसँगै वडाध्यक्ष उप्रेतीले चुनावमा आफुले जनतासामु गरेका सबै वाचा पुरा गरेको बताए । उनले भने– ‘मैले चुनावको बेलामा वडाध्यक्ष जितेमा घरघरमा वृद्ध भक्ता वितरण, सार्वजनिक सम्पत्तिको संरक्षण र जनप्रतिनिधि भएवापत पाउने सबै पारिश्रमिकले विपन्न परिवारको स्वास्थ्य बिमा गर्छु भनी वाचा गरेको थिए, यो सबै पुरा गरेको छु।’

    उनले २०७९ जेठ देखि २०८० असारसम्म आफुले जनप्रतिनिधि भए पश्चात प्राप्त गरेको २ लाख १३ हजार ५ सय रुपैयाँले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिएका हुन् । वडाध्यक्ष उप्रेतीले बिमा वापतको शुल्क रकम स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि विन्दु गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनले एक औपचारिक कार्यक्रमको आयोजना गरेरै एकैपटक ६१ घर परिवारको बिमा गरिदिएका हुन् । उनका अनुसार बाँकी छुट थप १० घर परिवारको समेत स्वास्थ्य बिमा गरिनेछ । तत् पश्चात स्वास्थ्य बिमाबाट ३ सय ५५ जना नागरिक लाभान्वित हुनेछ ।

    उनले स्थानीय विपन्न परिवारको स्वास्थ्य बिमा गर्नुको कारण बारे बताउदै सधै बिरामी भयो भन्दै सहयोग माग्न आईरहने नागरिकको समस्यालाई समाधान गर्नकै लागि आफुले स्वास्थ्य बिमालाई नै प्राथमिकता दिएको बताए । ‘अब स्वास्थ्य बिमाकै कारण १ लाख रुपैयाँसम्मको उपचार सहयोग उनीहरुले पाउनेछन् ।’ –उनले भने ।

    स्वास्थ्य बिमा कार्यक्रममा चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडाध्यक्षहरु नर बहादुर नेपाल र लक्ष्मण चेपाङ लगाएतको उपस्थिति रहेको थियो ।

    यस्तै स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का बागमती प्रदेश सभा सदस्य माननीय कृष्णप्रसाद पोखरेलले वडाध्यक्ष उप्रेतीले सह्रानीय काम गरेको बताए । राम्रो मान्छेले निर्वाचन जितेर जनप्रतिनिधि बने जनताको पक्षमा काम गर्ने बताउदै त्यसको उदाहरण वडाध्यक्ष उप्रेती रहेको बताए । उल्लेख्य रुपमा स्थानीयहरु उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वडाध्यक्ष उप्रेतीको खुलेर प्रशंसा गरेका थिए ।

    शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.