• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

१२ दिने आभारभुत लेखा तालिम सम्बन्धी तालिम सम्पन्न


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनको रत्ननगर-७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा १२ दिने आभारभुत लेखा तालिम सम्बन्धी तालिम सम्पन्न भएको छ । यही असार १५ देखि २६ गतेसम्म सञ्चालन भएको तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा लेखाको परिचय, अवधारणा र उद्धेश्य, खाताहरुको परिचय र हिसाब, गोश्वरा भौचर लगायतको खातामा प्रविष्टी, भौचर संयोजन र स्थिति विवरणबारे सैधान्तिक प्रयोगत्मक अभ्यास गराईएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताए ।

    Advertisement


    उनले भने, “सौराहामा थुप्रै होटलहरुछन्, यो तालिम लिए पश्चात सौराहाका होटलहरुमा सजिलैसंग काम पाउन सकिन्छ ।”  तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान समेत प्रमुख अतिथि महतोले आग्रह गरे । वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीले रोजगारीसंग जोडिएकाले यस तालिमको औचित्य रहेको बताए ।
    चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोज मणी पौडेलले यस तालिमले रोजगारकिो सृजना अवसर प्रदान गर्ने बताए । उनले सिकाईलाई व्यवहारमा उतार्न सम्पूर्ण प्रशिक्षर्थीहरुलाई आग्रह गरे । समापन कार्यक्रममा बोल्दै तालिममा सहभागीहरुले लेखा सम्बन्धी तालिम आफ्नो लागि निकै प्रभावकारी भएको अनुभव सुनाए । बैदेशिक रोजगारीमा जादा समेत यस तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने बताए ।
    १२ दिने तालिम अवधिभर द्धारिका रिजालले प्रशिक्षण दिएका थिए ।  तलिममा २७ जनाको सिहभागिता थियो । कार्यक्रम समापन समारोहमा सभा अध्यक्ष, अतिथि तथा प्रशिक्षकले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले यस तालिमले सौराहाका व्यवसायीहरुलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।  लेखा तलिमले आर्थिक स्तरमा सुधार हुने भएकाले उनले खुसि व्यक्त गरे । वनका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, आनतरिक राजस्व कार्यालय कार्यालय खरहनीका प्रमुख अर्जुन पन्त, वडा नं. ६ की वडा सदस्य बविता चौधरी लगाएतले मनतव्य व्यक्त गरेका थिए । वनकी सदस्य सरस्ती चालिसेले समापन कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.