नारायणगढ/नारायणगढ जेसीज द्वारा शाखा अध्यक्ष जेसी अमर घिमिरेज्यूको शुभ जन्मदिनको अवसर पारेर मिति २०८० असार २५ गते सोमबारका दिन देवघाट समाज कल्याण केन्द्र बृद्धाआश्रम देवघाटमा आश्रित बुवा आमालाई भोजन खुवाउने पुण्य कार्यक्रम सम्पन्न।
शाखा अध्यक्ष जेसी अमर घिमिरेज्यूको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा बालकोट जेसीजका निवर्तमान अध्यक्ष जेसी प्रवेश तिमल्सिना ज्यूको विशेष उपस्थितिका साथै शाखाका पदाधिकारी सदस्य एवं सम्भावित सदस्यहरुको उपस्थिति उपस्थिति रहेको थियो।



Advertisement




