• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले ११ वर्ष ६ महिनाको अवधिमा १४ हजार ठूल्ठूला हाडजोर्नी सम्बन्धी शल्यक्रिया

"एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर १२ औं वर्ष पुरा "

  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • चितवन/चितवनको भरतपुरमा रहेको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले आफ्नो १२ औं वर्षकोत्सव मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अस्पतालले आफ्नो वार्षिकोत्सव मनाएको हो । बि.सं. २०६८ साल असार २४ गते यो अस्पतालले औपचारीक सेवा शुरु गरेका हो । अस्पतालमा विरामी उपचारमा भएको बाह्र वर्षको अनुभवलाई समेटेर “प्राक्टिस अफ अर्थोपेडिक्स ईन नेपाल” नामक पुस्तक विमोचन गरिएको छ । वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रोफेसर डा. आनन्द रेग्मीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । यस पुस्तकमा १२ वर्षको अवधिमा अस्पतालले कति केस ग¥यो, कति इमर्जेन्सी आए, कति अप्रेशन (शल्यक्रिया) गरियो, अप्रेसनमा पनि कुनचाहि विधामा कति गरियो र के गरियो र के रिजल्ट आयो भन्ने कुराहरलाई राखेर पुस्तक प्रकाशन गरिएको छ । यो पुस्तकमा अस्पतालको तथ्यांक (डाटा) विश्लेषण गरिएको छ । यस अस्पतालले सामान्य देखि नजुटेको (नजोडिएको), इन्फेक्सन भएको, बिग्रेको, स्टिल भाँचिएको मात्रै होइन, विदेशमा गरिएका असफल उपचारलाई पनि पुनः उपचार गरी निको बनाएको अस्पतालका अध्यक्ष डा. प्रमोद लामिछानेले बताउनु भयो ।

    Advertisement

    विदेशमा उपचार गराएर नजुटेको, इन्फेक्सन भएको बिरामी समेत यहाँ आएर उपचार गराएर राम्रो भएर जानुभएको छ उहांले भन्नुभयो । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालमा १२ वर्षको अवधिमा ७० हजार बिरामीलाई सेवा दिईएको छ । १२ वर्षको अवधिमा मुख्य रुपमा हाडजोर्नी तथा नसा रोगको उपचार हुने अस्पतालमा चोटपटक लगायतका ७० हजार शल्यक्रिया भैसकेका छन् । अस्पतालले ११ वर्ष ६ महिनाको अवधिमा १४ हजार ठूल्ठूला हाडजोर्नी सम्बन्धी शल्यक्रिया गरेका छ । ती मध्ये अधिकांश चोटपटकका छन् । यस अस्पतालमा टाउकोदेखि खुट्टासम्म भएका चोटपटकका उपचार हुन्छन् । मुख्य गरेर हाडजोर्नी तथा नसा रोग सम्बन्धी चोटपटकको सम्पूर्ण उपचार हुन्छ । सम्पूर्ण हाड जोर्नी भाँचिएको, नजोडिएको, इन्फेक्सन भएको उपचार हुन्छ । केही मात्रामा चोटपटकसँग सम्बन्धित न्यूरो सम्बन्धी उपचार पनि हुने गरेको डा. लामिछानेले बताउनु भयो । अनुहारसम्बन्धी चोटपटक, अनुहार बाङ्गोटिङ्गो भएको, चोटपटकले बिग्रिएको अनुहारको यहाँ उपचार हुने उहांको भनाइ छ । वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रोफेसर डा. आनन्द रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजी अस्पताल एशोसियसनका अध्यक्ष नारायण कुंवरले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अस्पतालमा लामो समयदेखि कार्यरत कर्मचारी, नर्स, डाक्टर ५ जनालाई सम्मान गरिएको थियो । त्यस्तै निजी अस्पताल एशोसियसनले अस्पतालको उन्नति प्रगतिको कामना गर्दै अस्पतालका अध्यक्ष डा.प्रमोद लामिछाने र उहांकी धर्मपत्नी सरिना चुडालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अस्पतालकी पुर्व अध्यक्ष स्व. विष्णुमाया खरेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.