• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कुनै पनि नागरिक खानेपानीबाट बन्चित हुन नपर्ने


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर प्रमुख रेनु दहालले अब कुनै पनि नागरिक खानेपानीबाट बन्चित हुन नपर्ने बताउनु भएको छ । खानेपानी आम नागरिकको पहुँचमा पुगेको भन्दै नगर प्रमुख दहालले जनताको घर घरमा स्थानीय सरकार पुगेको आभाष भएको प्रष्ट पार्नु भयो । पार्बतीपुर खानेपानी उपभोक्ता समितिको प्रथम साधारणसभा एवं अधिवेशन कार्यक्रमलाई आज भरतपुर २१ पार्बतीपुरमा सम्बोधन गर्नु हुँदै नगर प्रमुख दहालले स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगरपालिकाले जनताको घर घरमा स्वच्छ खानेपानी पुर्‍याएको उल्लेख गर्नु भयो । हामी जनताका सेवक हौ नगर प्रमुख दहालले भन्नू भयो,पुर्बाधार निर्माण सगै जनताका दैनिक आबश्यकताहरु पूरा गर्नु स्थानीय सरकारको दायित्व हो । नगर प्रमुख दहालले जनताको मौलिक हकको सुनिश्चितता भएको उल्लेख गर्दै हाम्रो महानगर देश मै पहिलो पुर्ण खानेपानी पालिका बन्नेमा बिश्वास समेत व्यक्त गर्नु भयो । महानगर भित्र निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरु सम्पन्न भएपछि ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुग्ने उहाँको तर्क छ । यस्तै उद्वघाटन समारोहलाई सम्बोधन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका शून्य पानीको अबधारणामा गएको टिप्पणी गर्नु भयो ।

    Advertisement

    महानगरपालिकाले जनताका घर घरमा पानीको धारा पुर्‍याएर शून्य पानीको शुरूवात गरेको तर्क राख्नु भयो । महानगरमा बसोबास गर्ने सबै जसो नागरिकको घरदैलोमा स्वच्छ पिउने पानीको ब्यबस्था भएको भन्दै नगर उप प्रमुख अधिकारीले महानगर शुन्य पानीको अवस्थामा प्रवेश गरिसकेको ठोक्कुवा समेत गर्नु भयो ।  २०७१ सालबाट शुरु भएको आयोजना ९ बर्ष पछी आएर सम्पन्न भइ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । सघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना चितवन द्वारा निर्माण गरिएको आयोजना ८ करोडको लागतमा सम्पन्न भएको हो । पार्बतीपुर खानेपानी आयोजना मार्फत हाल एक हजार दुई सय ८० उपभोक्ताले स्वच्छ पिउने पानी प्रयोग गर्दै आइरहेका छन । भरतपुर महानगरपालिकाले मासिक ७ हजार लिटर सम्म खानेपानी निशुल्क बितरण समेत गर्दै आइरहेको छ । शारदानगरमा हाल ५५ करोडको लागतमा खानेपानी आयोजना निर्माण भइरहेकोे छ भने दिब्यनगरमा पनि ठुलो खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भरतपुर २९ मा महानगरको सबै भन्दा ठुलो खानेपानी आयोजना निर्माण भइ उपभोक्तामा हस्तान्तरण भइसकेको छ । महानगरपालिका भित्र हाल झण्डै एक दर्जन भन्दा बढी खानेपानी आयोजनाहरु सन्चालनमा रहेका छन ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.