• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कुटो कोदालो खेलाउने अगुवा कृषकहरु सम्मानित


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • भरतपुर/कुटो कोदालो खेलाउने अगुवा कृषकहरु सम्मानित भरतपुर महानगरपालिका वडा नम्बर २५ ले कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय पैसठ्ठि दिन नै खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ कार्यलयले सम्मान गरेको हो । साना तथा ठुला अगुवा ६० जना तरकारी किसानहरुलाइ सम्मान गरिएको हो । उनिहरुलाइ तरकारी खेतिमा प्रयोग हुने स्प्रे टयाक, काटा मेसिन र सम्मानपत्र सहित सम्मान गरिएको हो ।

    Advertisement

    त्यस्तै गरि वडा भित्र रहेका कृषकहरु मध्ये बाट उत्कृष्ट पशुपालक कृषकहरुलाइ औषधि बितरण गर्नुको साथै सम्मान समेत गरिएको छ । गरिब सग बिशेश्वर कार्यक्रम अन्तर्गत अति बिपन्न बर्गका २१ जना कृषकहरुलाइ स्प्रे ट्याक बितरण गरिएको छ । त्यस्तै वडा कार्यलयले वडा भित्र रहेका २१ वटा टोल बिकास सस्थाहरुलाइ कार्यलय प्रयोजनका लागि प्रयोग हुने दराज र फोहोर राख्ने डस्विन प्रदान गरेको छ । लामो समय सम्म वडा भित्र रहेका स्वास्थ्य सस्थामा काम गरेका ९ जना महिला सामुदायिक स्वास्थ्य स्वय सेविकाहरुलाइ साइकल, झोला र छाता सहित बिदाइ गरेको छ । कृषकहरूलाई सम्मान गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले कृषि क्रान्तिको शुरूवात भएको टिप्पणी गर्नु भयो । भरतपुर महानगरपालिका पुर्बाधार बिकास सगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ उप प्रमुख अधिकारीले भन्नू भयो,अब महानगर कृषि क्रान्तिमा अगाडि बढेको छ ।

    कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जिवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उप प्रमुखले दाबी गर्नु भयो । उहाँले प्राङ्गारिक र अर्गानिक खेतिमा बिशेष जोड दिन सके मात्रै नगदेवालीले स्थान पाउने बताउनु भयो । भरतपुर महानगरपालिका स्वास्थ्य र शिक्षामा हबको रुपमा बिकास हुँदै गएको भन्दै पश्चिम भरतपुरलाई पनि कृषिको हब बनाउन सकिने आधारहरु रहेको उप प्रमुखको ठम्माइ रहेको छ ।

    सम्मान कार्यक्रममा आर्थिक बिकास महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल, नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,टोल बिकास सस्थाहरुको तर्फबाट अरुण अधिकारी,महिला स्वास्थ्य स्वयसेविका मुना सुवेदी, कृषक छविलाल न्यौपाने लगाएतले मन्तव्य राख्नु भएको थियोे ।

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.